शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘कानूनको प्रभावकारी कार्यान्वयन नभए बिभेद अन्त्य हुँदैन’

बागलुङ/कानून भएपनि प्रभावकारी कार्यान्वयन अभावमा नेपालका धेरै क्षेत्रमा समस्या रहेको सरोकारवालाको भनाइ छ । १९ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा बुधवार आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीले सो कुरा बताएका हुन । सरोकारवालाले...

लायन्स क्लब अफ पोखरा टुरिजम सिटीको अध्यक्षमा तामाङ

पोखरा/ लायन्स क्लब अफ पोखरा टुुरिजम सिटीको अध्यक्षमा जसपाल पाख्रिन तामाङ चयन भएका छन् । क्लबको बुधबार सम्पन्न निवार्चनबाट तामाङको नेतृत्वमा नयाँ कार्यसमिती सर्वसम्मत चयन गरिएको हो । क्लबको प्रथम उपाध्यक्षमा घनश्याम गौतम, सचिबमा कविता...

निसीखोलामा अन्तरजातिय जोडीलाई सम्मान

बागलुङ/१९ औं जातीय विभेद तथा छुवाछुत मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा निसिखोला गाउँपालिकामा विविध कार्यक्रमसहित विशेष दिवस मनाइएको छ । कार्यक्रम बिवाईसी बाग्लुङ को सहकार्य र निसिखोला गाउँपालिका–२ को आयोजनामा सम्पन्न भएको हो । उक्त...

पालिकाको आन्तरिक आय बढाउने जिल्ला सभाको निर्णय

बागलुङ/२४ बुँदे निर्णय गर्दै चौथो जिल्ला सभा सम्पन्न भएको छ । बुधबार भएको सभाले सबै पालिकाले आन्तरिक आय बढाउने निर्णयसहित समपन्न भएको हो । आन्तरिक आय बढाएर स्थानीय आवस्यकताको आधारमा काम गर्न पहल गर्ने...

स्वास्थ्य क्षेत्रमा नयाँ कार्यक्रम यस्ता छन्

पोखरा/गण्डकी प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नमूना संकलन केन्द्रलाई विस्तार गर्ने भएको छ । बुधवार प्रस्तुत नीति तथा कार्यक्रममा १० वर्ष मुनिका बालबालिका र ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निशुल्क बहिरंग तथा प्रयोगशाला सेवाका...

जिपास्टको काम जियूलाई, गाँजा र मदिरा छुटेन

पोखरा/गण्डकी प्रदेश विज्ञान तथा प्रविधी प्रतिष्ठान (जिपास्ट) खारेज गर्ने निर्णयपछि गण्डकी सरकारको चौतर्फी आलोचना भयो । चालु आर्थिक वर्षमा सरकारले ६ करोड ४९ लाख रुपैयाँ खर्च भइसकेको यो संस्थाको खारेज गर्न ऐन नै पारित...

पोखरा विश्वविद्यालयमा डीन तथा परीक्षा नियन्त्रक नियुक्त

पोखरा/ पोखरा विश्वविद्यालयमा रिक्त विभिन्न संकायका डीन तथा परीक्षा नियन्त्रकको नियुक्त गरिएकाे छ । पोखरा विश्वविद्यालय कार्यकारी परिषद्को मंगलबार बसेको बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम उनीहरुलाई नियुक्त गरेको हो...

कालिका माविमा अभिभावक भेला

पोखरा / पोखरा महानगरपालिका, वडा नम्बर ३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयमा अभिभावक भेला सम्पन्न भएको छ ।  शिक्षक अभिभावक सङ्घका अध्यक्ष लालकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशीले अभिभावक शिक्षासम्बन्धी सहजीकरण गरेका...

बसको ठक्करबाट कास्कीका पौडेलको मृत्यु

तनहुँ/ जिल्लाको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित पृथ्वी राजमार्गको सडक खण्डमा बस र मोटरसाइकल ठोक्किदाँ मोटरसाइकल चालक कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का २४ वर्षीय सरोज पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज दिउँसो साढे ३ बजेको समयमा...

ढोरपाटनामा दिगो पर्यटनका लागि योजना बन्दै

तस्बिर : रन्जिता शर्मा/रमिता पुन मगर बागलुङ/ढोरपाटन उपत्यकालाई विकास गर्दै पर्यटकीय गतिविधि बढाउने लक्ष्यले दिगो पर्यटन विकास योजना निर्माणको काम थालिएको छ । स्थानीय श्रोत साधन उपयोग गरेर अधिकतम विकास गर्न सकिने आधार खोज्ने तथा...

-->