शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

२० वर्ष अघिदेखि नै थियो मुस्ताङमा राइड सेयरिङ

पोखरा/गण्डकी सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश ग¥यो । नीति तथा कार्यक्रममा सरकारले हालै ल्याएको र यातायात व्यवसायी हड्तालमा उत्रिनुपर्ने कारक बनेको राइड सेयरिङ पनि समावेश छ । सरकारले...

वाइसीएलको अध्यक्षमा सर्वसम्मत भए पुष्प ओली

काठमाडौं / नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को अध्यक्षमा पुष्प ओली सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । संगठनको महासचिवमा...

को बन्ला अब अनेरास्ववियुको अध्यक्ष ?

काठमाडौं / प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुको आगामी नेतृत्व चयन सर्वसम्मतिबाट टुंग्याउन निर्देशन दिएपछि अखिलको अबको अध्यक्ष को हुने भन्ने विषयले चर्चा पाउन थालेको छ । बालुवाटारमा बिहीबार साँझ नेताहरू बोलाएर...

कन्या मन्दिरमा किशोर-किशोरीमैत्री सूचना कक्ष स्थापना

बागलुङ/सूचना कक्षको संस्थागत विकास र प्रभावकारी उपयोगका लागि क्षमता विकास गर्ने उदेश्यका साथ बागलुङमा किशोर किशोरीमैत्री सूचना कक्ष स्थापना गरिएको छ । गण्डकी प्रदेशमा नै पहिलो पटक बागलुङको कालिका कन्या मन्दिर माध्यामिक बिद्यालयमा बागलुङ नगरपालिका...

टान गण्डकीको आयोजनामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम

पोखरा/ पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम संचालन हुने भएको छ । ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा नेपाल पर्यटन बोर्ड र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको सहकार्यमा तालिमको...

युवा संघ पर्वतमा पुरानै कमिटीलाई निरन्तरता, पौडेलमाथि भएको आक्रमणको प्रतिवेदन बनाउन सर्कुलर

पाेखरा/ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ पर्वतमा देखिएको विवाद समधान गरी अधिवेशन सम्पन्न गर्न केन्द्रीय कमिटीले शुक्रबार सर्कुलर पठाएको छ । साथै वैशाख २४ मा एमाले पार्टी कार्यालयमा युवा संघका पूर्वनेता तथा एमाले...

प्रशासनिक संरचना पूनरावलोकन समितिले मुख्यमन्त्रीलाई बुझायाे प्रतिवेदन

पोखरा/  गण्डकी प्रदेश सरकारले बनाएको प्रदेश प्रशासनिक संरचना पूनरावलोकन अध्ययन तथा सुझाव समितिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष शुक्रवार प्रतिवेदन पेश गरेको छ । प्रादेशिक संरचना पूनरावलोकन गर्न गठित समितिका संयोजक शरदचन्द्र पौडेलले तीन सय २४...

कालिदासको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थ विमोचन

पोखरा/ त्रिभुवन विश्वविद्यालयका निवृत उपप्राध्यापक कालिदास शर्मा तिमिल्सिनाको सिर्जना ‘मः आफू र स्वजनका दृष्टिकोणमा’ नामक ग्रन्थको विमोचन गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान पोखरा, नेपालले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले...

विरोधको खासै आवाज सुनिएन, राइड सेयरिङ कार्यान्वयनमा जोड

पोखरा गण्डकी सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि आजदेखि प्रदेश सभामा छलफल सुरु भएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले गत बुधवार उक्त नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका...

राइड सेयरिङलाई कसैले चुनौती दिन सक्दैन : अधिकारी

पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं नेकपा एमाले नेता खगराज अधिकारीले राइड सेयरिङलाई कसैले पनि चुनौती दिन नसक्ने बताएका छन् । गण्डकी प्रदेश सभामा आजदेखि सुरु नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा विशेष समय लिएर अधिकारीले प्रदेशको...

-->