बागलुङ/टिडिएच/बिएमजेट जर्मनको सहयोग तथा बिवाईसी बागलुङद्वारा सञ्चालित दिगो पर्यटन प्रबद्र्धन परियोजनाअन्तर्गत ‘प्लाष्टिक प्रदुषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका विश्व वातावरण दिवसको अवसरमा बिहिबार ढोरपाटन नगरपालिकाको खाराखेतमा वृक्षारोपण गरिएको छ । ढोरपाटन ३ नं. वडा कार्यालयको...
पोखरा/ गण्डकी प्रदेश सभाको सामाजिक विकास तथा कृषि समितिको जिम्मेवारी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले पाएकाे छ । समितिको सभापतिमा विहीबार माओवादीकी दमयन्ती रुचालको एकल उम्मेदवारी परेको छ । आज शुक्रबार रुचाललाई सभापति चयनको घोषणा हुने प्रदेश...
पोखरा/विश्व वातावरण दिवसको अवसर पारेर पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविका विद्यार्थीले सचेतना ¥याली निकालेका छन् । इन्डिङ ग्लोबल, प्लास्टिक पलुसन’भन्ने नारा अंकित प्लेकार्ड बोकेका विद्यार्थीले विद्यालय परिसर मैदानदेखि पोखराको प्रमुख पर्यटकीय स्थल महेन्द्र गुफासम्म सरसफाइगर्नुका साथै...
पोखरा/७५ वर्षअघि अन्नपूर्ण हिमालमा पहिलोपटक पाइला टेकेका फ्रान्सेली नागरिक मौरिस हर्जोग अहिले दुनियाँमा छैनन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल...
पोखरा/ समुदायस्तरमै पुगेर क्षयरोगीको खोजी गर्ने उद्देश्यसाथ गण्डकी प्रदेश सरकारले संचालन गरेको क्षयरोग खोजपड्ताल कार्यक्रम अन्तर्गत ३६९ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । यो संख्या छाती (फोक्सो) को क्षयरोगको मात्र हो । स्वास्थ्य मन्त्रालयको...
पोखरा/ पोखरा उच्च अदालत बार एशोसिएसनमा अधिबक्ता शालिग्राम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । २ वर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा यमबहादुर खत्री, सचिवमा प्रकाश शर्मा, सहसचिवमा ईश्वरी पौडेल, कोषाध्यक्षमा सुजाता ढकाल रहेका...
काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अनियमितता गरेको आरोपमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो।...