पोस्टमार्टमपछि झन् बेवारिसे हुन्छन् ‘बेवारिसे शवहरु’
पोखरा/२०८१ असोज २१ गते बैदाम प्रहरीले एक वेवारिसे शव फेला पा¥यो । उक्त शवको मुचुल्का गरि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि ल्यायो । यस्तै पुष २३ गते जिल्ला प्रहरी कार्यालयकै टोलीले एक बेवारिसे...
कालीका कन्स्ट्रक्सन र करिडोर आयोजना प्रमुख सम्मानित
बागलुङ/तोकेको समयभन्दा ७ महिना अघिनै काम सकेको भन्दै कालीगण्डकी करिडोर निर्माण गरिरहेको कालीका कन्स्ट्रक्सनालाई सम्मान गरिएको छ ।
समयमा काम सक्ने वातावरण बनाउन भूमिका खेल्ने करिडोर आयोजना कार्यालयलाई पनि सम्मान गरिएको हो । जैमिनी नगरपालिकाको...
ज्येष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थयात्रा
पोखरा/ पोखरा–१७ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ । चालू आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार वडाबाट छनोट भएका ७० जना ज्येष्ठ नागरिकलाई बागलुङ कालीका र पञ्चकोटको तीर्थ यात्रामा पठाएको हो ।
दुईवटा वसमार्पmत...
सांसदहरुको जोड बजेट कार्यान्वयनमा
पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल दोस्रो दिन शनिवार पनि जारी रह्यो । छलफलमा भाग लिने सांसदहरुले नीति तथा कार्यक्रमलाई बजेटले पछ्याउनु...
भित्राउने बेलाको चैते धान असिनाले स्वाहा
पर्वत/भित्राउने बेला हुनै लागेको चैते धान असिनाले झारेपछि पर्वतका कृषकहरू चिन्तामा परेका छन् ।
पर्वत सहित आसपासका क्षेत्रमा ‘मनसुन’ नआइसकेको बेलामा ‘प्रि मनसुन’ कै बेलामा अचानक भएको वर्षासँगै आएको असिनाले लगभग पाकिसकेको धान झर्दा कृषकहरू...
कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा शनिबार २१ करोड दीप प्रज्ज्वलन हुने भएको छ । यति ठूलो दीप प्रज्वलन सम्भवतः पहिलो पटक हुन लागेको आयोजकको दावी छ ।
मानव सेवा...
प्रदेश प्रमुख भट्टद्वारा बकर इदको शुभकामना
पोखरा / गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गरेका...
लागुऔषधको दुर्व्यसनमा कलिलादेखि पाकासम्म
पोखरा/कास्की प्रहरीले पोखराका विभिन्न ठाउँबाट लागुऔषधसहित ५ जना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरु १९ देखि ५१ वर्षसम्मका रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले गाँजा र टपेन्टाडोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरु सवै...
सिसाखानीको ओखरको बोटमुनि सतिघाँटु नाच, जेन्जी पुस्तालाई छैन चासो
बागलुङ (खर्वाङ)/बडिगाड गाँउपालिका ३ सिसाखानीका स्थानीय समिर पुन र भीषण घर्ती बाल्यकालदेखि नै सतिघाँटु ओखरको बोटमुनि हेर्दै आएको स्मरण गर्छन् । सतिघाटु नाँच देखाउने होस वा हेर्ने समिर र भीषण जस्तै सिसाखानीका स्थानीय ओखरको...
आफ्नो खर्च आँफै जुटाउने प्रयास
बागलुङ/काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षमा ५८ करोड ७७ लाख २३ हजार रुपैयाँ खर्च गर्दै छ । संघीय सरकार र प्रदेश सरकारको अन्तरसरकारी वित्तिय हस्तान्तरणमार्फत प्राप्त हुने अनुदान, पालिकाको आन्तरिक स्रोत र सञ्चित पूँजीकोष समेत...