शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नवलपुर वारको नयाँ कार्यसमितिको सपथ ग्रहण

कावासोती/नवलपुर जिल्ला अदालत वार इकाईका नवनिर्वाचित कार्यसमितिको सोमबार सपथ ग्रहण तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार सम्पन्न नवलपुर जिल्ला अदालत वारको निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अधिकृत संयोजक वासुदेव शर्माले सपथ...

राजस्व बृद्धि र कार्यान्वयन हुने खालको बजेटमा जोड

पोखरा/  प्रदेशको आन्तरिक आम्दानी (राजस्व) बृद्धि गरी कार्यान्वयन हुने खालका मात्रै योजना र कार्यक्रम बजेटमा ल्याउनुपर्ने आज पोखरामा आयोजित एक कार्यक्रमका विज्ञहरुले बताएका छन् । बस्तुवादी बजेटले मात्र प्रदेश र प्रदेशबासीको अपेक्षालाई सम्बोधन गर्न...

बढेको भत्तालाई तलबमा गाभेर पेन्सन दिनुपर्ने माग

बागलुङ/पुर्व राष्ट्रसेवक संगठन राष्ट्रिय समन्वय परिषद नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गाभेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । हालै बजेट भाषणमा कर्मचारीको भत्ता मात्रै ३ हजार बढाएकोले त्यसबाट...

फेवा संरक्षणको कदमप्रति होटल संघद्वारा स्वागत

पोखरा/ सर्वोच्च अदालतको फैसला र आदेशपछि फेवा ताल संरक्षणका लागि पछिल्लोपटक चालिएका कदमप्रति होटल संघले स्वागत व्यक्त गरेको छ ।  होटल संघ नेपाल गण्डकी र होटल संघ पोखरा नेपालका तर्फबाट हालै एक संयुक्त विज्ञप्ति...

पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोटर गाइड तालिम सुरु

पोखरा/ ट्रेकिङ एजेन्सीज् एशोसिएसन आफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखरामा ट्रेकिङ गाइड र ट्रेकिङ पोर्टर गाइड तालिम सुरु भएको छ । पोखरा–६ बैदाममा रहेको तालबराही माध्यामिक विद्यालयमा संचालन हुने तालिमको नेपाल पर्यटन बोर्ड गण्डकी...

शिक्षक तथा कर्मचारीलाई चार दिने क्षमता अभिवृद्धि तालिम

बागलुङ/बागलुङ नगरपालिका स्थित विद्यामान्दिर माध्यमिक विद्यालयका शिक्षक र कर्मचारीलाई विज्ञान प्रवद्र्धनका लागि पञ्चवर्षिय विद्यालय विकास योजना अन्तर्गत चार दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । वार्षिक कार्यक्रम अन्तर्गत सम्पन्न तालिममा शिक्षक र कर्मचारीलाई सकरात्मक...

बागलुङमा ट्राफिक सप्ताह शुरु

बागलुङ/‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा आइतवारदेखि यो सप्ताह मनाउन शुरु भएको हो...

ट्राफिक सप्ताहमा के के हुँदैछ

पर्वत/ट्राफिक नियम सम्बन्धी सचेतना अभिवृद्धि गर्दै सवारी दुर्घटना न्यूनीकरणका गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘ट्राफिक सप्ताह–२०८२’ सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडाले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका लगायतका स्थानीय...

पोखरामा बीच सडकमा युवकको शव फेला

पोखरा/ पोखरा महानगरपालिका– १५ स्थित वन क्याम्पसको पर्खालसंग जोडिएको सडकमा सोमबार सबेरै एक पुरूषको शव भेटिएको छ ।अन्दाजी ३०–३५ वर्षको देखिने शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । शवको छेउमा हथौडासमेत भेटिएको छ ।...

‘हिलप्वाइन्टमा फन फेस्ट

पोखरा/पोखरा महानगरपालिका वडा नं. १२ स्थित हिलप्वाइन्ट माविमा ‘हिलप्वाइन्ट फन फेस्ट २०८२’ सम्पन्न भएको छ । कार्यक्रममा हास्य कलाकार एवं उत्प्रेरक वक्ता सन्दीप क्षेत्री र एकल कलाकार सम्राग कार्कीले आआफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा क्षेत्रीले...

-->