शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

करिडोर स्तरोन्नतिपछि चिरीच्याट्ट बेनीबजार

गलेश्वर/कालीगण्डकी र म्याग्दी नदीको सङ्गमस्थलमा रहेको म्याग्दीको सदरमुकाम बेनीमा करिडोर स्तरोन्नतिको काम पूरा भएपछि बजार सुरक्षित हुनुका साथ सुन्दर देखिएको छ । नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसीसी’ ढलान गरी करिडोर बनाएपछि...

गर्मी बढेपछि समस्यामा विद्यार्थी, घर बाहिर काम गर्नेहरूलाई पनि सास्ती

पर्वत/बढ्दो गर्मीकाबीच चार दिनसम्म पनि वर्षा हुन नसक्दा घर बाहिर काम गर्नेहरू तथा विद्यार्थीहरू बढी प्रभावित भएका छन् । दिउसोको समयमा सबैभन्दा बढी हुने र त्यही समयमा बालबालिकाहरू विद्यालयमा रहने तथा श्रमिकले खुला आकाशमुनि काम...

मान्छे बगाएको खोलामा बन्यो पक्की पुल

पर्वत/दुई वर्षअघि सडकमा गुड्दै गरेको जिप नै बगाएर तीन जनाको मृत्यु भएको पुष्पलाल मध्यपहाडी लोकमार्गको कुश्मास्थित तमादी खोलामा पक्की पुल निर्माण भएको छ । कुश्मा नगरपालिका ७ र ८ को सिमाना हुँदै बग्ने तमादी खोलामा...

पोखराबाटै चुनाव लड्न सक्ने प्रचण्डको संकेत

पोखरा/माओवादी अध्यक्ष प्रचण्डले मध्यपहाडी लोकमार्ग यात्राको समापन गर्दै जेठ १० गते पोखरामा भनेका थिए– ‘पार्टीले नयाँ जीवन पाएको छ । विभिन्न कालखण्डमा मुलधार छाड्नुभएका साथीहरु मुल प्रवाहमा जोडिनुभएको छ । हामी पुनः आत्मालोचनासहित जनतासँग...

अखिलको अध्यक्षमा पौडेल र कडरिया, पदाधिकारीमा तीन दर्जनबढि भिड्दै

काठमाडौं / नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियुको महाधिवेशनमा सर्वसम्मतको प्रयास प्रतिनिधीले विफल पारेपछि आज निर्वाचन हुने भएको छ । हिजो राति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो । अखिलको अध्यक्षमा म्याग्दीका जुझारु विद्यार्थी नेता प्रकाश...

स्थानीय तहका ६ अस्पताललाई गण्डकी प्रदेश सरकार मातहत ल्याइँदै

पोखरा / गण्डकी प्रदेश सरकारले स्थानीय सरकार मातहत रहेका विभिन्न ६ अस्पताललाई आफु मातहत ल्याउने भएको छ ।  स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले यही जेठ २३ गते मन्त्रिस्तरीय निर्णय गर्दै ती अस्पताललाई सरकार मातहत ल्याउन...

तमानखोला पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ/पश्चिम बागलुङको कठिन भूगोलमा अवस्थित तमानखोला गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दीगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १ सय ६३ जनाले नियमित खोप लगाईरहेको र १६ देखि २४ महिना...

कोटिहोममा रहेका जलसहित कलश लैजादै भक्तजन

पोखरा/ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएका भक्तजनले आजदेखि जलसहितको कलश लैजान थालेका छन्। सोमबार यज्ञको पूर्णहुतिसँगै महायज्ञ स्थलमा रहेका जलसहितको कलश भक्तजनले घर लैजान थालेका हुन् । धेरैजसो भक्तजनले...

गण्डकी प्रदेश प्रहरी तालीम केन्द्रले मनायो सातौं वार्षिकोत्सव

पोखरा/ पोखरा–१५, लामापाटनमा रहेको गण्डकी प्रदेश प्रहरी तालीम केन्द्रले स्थापनाको सातौं वार्षिकोत्सव विविध कार्यक्रमहरुका साथ सम्पन्न गरेको छ । रक्तदान, वृक्षारोपण तथा बिभिन्न खेलकुद प्रतियोगिताहरुको आयोजना गरी मनाईएको कार्यक्रमको अन्तिम दिन तालिम केन्द्रका समादेशक प्रहरी...

लैङगिक हिंसा अनुसन्धान सम्बन्धी सिप विकास गोष्ठी सम्पन्न

पोखरा/ लैंगिक तथा तथा घरेलु हिंसापीडितको अनुसन्धानमा खट्ने प्रहरीको क्षमता अभिबृद्धिका लागि एक दिने सीप बिकास गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा ६० प्रहरी कर्मचारीको सहभागिता रहेको थियो । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा...

-->