मुस्ताङ / माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घरपझोङ गाउँपालिका–४ भ्रप्सोस्थित पेरिस डाँडामा निर्माण हुने पार्टीको जिला कार्यालय भवनको बिहीबार शिलान्यास गरेका छन् । बौद्ध परम्पराअनुसार उनले भवनको शिलान्यास गरेका हुन् । माओवादी...
बागलुङ/राज्यले सामाजिक सुरक्षाभत्ता दिंदा पूँजीगत खर्च घटेको छ । अर्बौँ रुपैयाँ योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै प्रतिष्ठानहरु जाने अवस्था बनेमा राज्यको खर्च कम हुने सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिकाद्वारा आयोजित प्रधानमन्त्री रोजगार कार्यक्रम,...
पोखरा/उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैंक लिमिटेड लतितपुरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको मागसहित देवकुमार नेपालीले अदालतमा दिएको निवेदनउपरको...
काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। काठमाडौं महानगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला आपसी मिलेमतोमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परियारविरुद्ध...