शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

बसाईसराई रोक्न बस्ती विकास रणनीति

बागलुङ/सदरमुकाम बागलुङ बजारबाट भौगोलिक हिसाबले काठेखोला गाउँपालिका टाढा छैन । गाउँपालिकाका हरेक वडाका गाउँबस्तीमा सवारी साधनमा बढिमा दुइदेखि तीन घण्टामा सहजै पुग्न सकिन्छ । तर यहाँका बस्तीमा विकासको लहर चलेको भने गाउँपालिका गठन पछि...

पोखरामा कानून निर्माणको परामर्शमा गैरकानूनी विज्ञ

पोखरा/पोखरा महानगरपालिकाले १० वटा कानून निर्माणका लागि भनेर परामर्शका लागि विज्ञहरु नियुक्त ग¥यो । तर, ती विज्ञहरु नै गैरकानुनी रहेको खुलेको छ । शुक्रबार महालेखापरीक्षकको कार्यालयले वेवसाइटमार्फत् सार्वजनिक गरेको पोखरा महानगरपालिकाको प्रतिवेदनमा उक्त परामर्श...

दश उत्कृष्ट स्वास्थ्यकर्मी सम्मानित

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले दश उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मानित गरेको छ । खोप अभियानमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुक्रबार यहाँ आयोजित बागलुङ पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा कार्यक्रममा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई सम्मान...

बागलुङमा जीप दुर्घटना : दुईको मृत्यु, घाइते १३ जनालाई पोखरा र पाल्पा रिफर

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप...

आमा समुहका लागि माईन्यूट लेखन तालिम

पोखरा/ कुनै पनि संघसंस्थाको कार्यलाई प्रभावकारी वनाउन पदाधिकारीको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उक्त आवश्यकताको महसुस गरि शुभकामना आमा समुहले एक दिने माइन्यूट लेखन तालिम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका–१७ को आर्थिक सहयोगमा सञ्चालन...

कार्यकारी निर्देशक नहुँदा अस्पतालका महत्वपूर्ण काम प्रभावित

पोखरा/  झन्डै एक महिनादेखि कार्यकारी निर्देशक पद खाली हुँदा पोखरा–३० मोहोरिया, लेखनाथस्थित प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका महत्वपूर्ण कामहरु प्रभावित भएका छन् । गण्डकी प्रदेश सरकारले नयाँ कार्यकारी निर्देशक नपठाएको र निमित्तलाई समेत...

बागलुङको ढोरपाटनमा जीप दुर्घटना : २ जनाको मृत्यु, १४ घाइते, ३ को अवस्था गंभीर

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ बतासे डाँडामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुर्तिवाङ बजारबाट ढोरपाटन सालझण्डी सडक खण्डहुँदै सहीखोलातर्फ जाँदै गरेको लु प्र. ०१–००१ – १७७५ नम्बरको जीप...

बागलुङ गण्डकी प्रदेशकै तेस्रो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

बागलुङ/बागलुङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । बागलुङ गण्डकी प्रदेशमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने तेस्रो जिल्ला बनेको छ । यसअघि म्याग्दी र मनाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना...

बन्दीपुरमा नरभक्षी चितुवा समात्न प्राविधिक टोलीको परिचालन, चितुवाको बासस्थान र बच्चा जन्माउने स्थानको पहिचान

तनहुँ/  दुई महिनाको अवधिमा चितुवाको आक्रमणमा दुई बालबालिकाको ज्यान गएपछि जिल्लाको बन्दीपुर गाउँपालिकामा नरभक्षी चितुवा समात्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ‘डार्टिङ’ टोली परिचालन गरेको छ । जिल्ला डिभिजन वन कार्यालयका अनुसार बन्दीपुर–२ कुवादी...

जनप्रियमा  बिबिए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गणेशमान पालिखेको शैक्षिक योगदानलाई संझिरहने बताएका छन् । संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको २० औं स्मृति दिवसका अवसरमा विजुक्छेले पालिखे सरको शैक्षिक, राजनीतिक, उद्यमी, व्यावसायिक...

-->