शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

विद्यार्थीलाई १५ लाख बरावरको शैक्षिक सामाग्री वितरण

पोखरा/  पोखरा महानगरपालिकाका विभिन्न ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई १५ लाख मुल्य बरावरका शैक्षिक सामाग्री वितरण गरिएको छ । गरिव, विपन्न असहाय वर्गका विद्यार्थीको अध्ययनलाई सहयोग पु¥याउने उदेश्यले ग्लो नेपालले शैक्षिक सामाग्री उपलव्ध गराएको...

सात मतको अन्तरले अखिलको अध्यक्षमा कडरिया निर्वाचित

काठमाडौं / अनेरास्ववियुको अध्यक्षमा डा. सुजनक कडरिया निर्वाचित हुँदा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती,...

कृषिमा लगानी बढाएर निसीखोलालाई समृद्व बनाउने योजना

बागलुङ/निसीखोला गाउँपालिकालाई मध्यपहाडी लोकमार्गले चिरेको छ । जसका कारण हिजोको दिनमा अति दुर्गम मानिने निसीखोला अहिले सुगम बन्दै गएको छ । बुर्तिवाङदेखि प्रवेश गरेर रुकुम पुर्वको सिमानासम्म लोकमार्गकै कारण सहज यातायातको सेवा पुगेको छ...

उपलब्धि सुनाउने बेला कांग्रेसको विकासे अवधारणा !

पोखरा/पोखरा महानगरपालिका ३३ मध्ये २३ जना वडाध्यक्ष कांग्रेसबाट जितेका हुन् । पोखराका मेयर धनराज आचार्य पनि हिजो कांग्रेससँगैको गठबन्धनबाट मेयरमा आएका हुन् । कांग्रेस, एकीकृत समाजवादी र माओवादीबीचको सो गबन्धनले २०७९ सालको चुनावमा घोषणापत्र...

‘सुनसाहु’माथि कामदारकै ‘हनी ट्रयाप’को जाल

पोखरा/पोखरा १७, टुटुङ्गा बस्ने मरियम राई पोखरा ४, महेन्द्रपुलमा रहेको सुन पसलमा काम गर्थिन् । लामो समय काम गरेकी उनलाई संचालकको आनीबानी, सामाजिक प्रतिष्ठा र सम्पत्तिको लेखाजोखा पनि थाहा थियो । मनमा धन कमाउने...

पोउवा संघका अध्यक्षद्वारा नेपालमा भारतीय लगानीको आह्वान

पोखरा/पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले भारतीय रियलस्टेट उद्योगका प्रतिनिधिहरुलाई नेपालका व्यवसायीसँग मिलेर काम गर्न सुझाव दिएका छन् । नेपाल र पोखरामा सम्भावनाको अध्ययन गर्न आएको दिल्ली ल्याण्ड फाइनान्स(डीएलएफ) का प्रतिनिधिहरुसँगको छलफलको क्रममा उनले...

बालश्रमविरुद्ध साझा अभियान जरुरी

पोखरा/पोखरामा रहेका अधिकांश मोटरसाइल वक्र्ससप र ग्यारेजमा जाँदा त्यहाँ साना बालकहरु भेटिन्छन् । उनीहरुको काम आफूभन्दा ठूलो मिस्त्रीलाई सघाउनु हुन्छ । उनीहरुको उमेर १४ वर्षभन्दा कम हुन्छ । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक...

राधिका दासीद्वारा नवग्रहमा पुजा तथा दर्शन

स्याङ्जा/नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरमा ख्यातीप्राप्त भागवत मञ्जरी राधिका दासीले विधिवत पूजा तथा दर्शन गरेकी छन् । बिहीबार दासीले अर्जुनचौपारी गाउँपालिका १ जलबराह धार्मिक वनमा निर्मित नेपालकै पहिलो नवग्रह मन्दिरमा पूजाआजा तथा...

मालिकाधुरीमा सडक र पदमार्ग : यात्रा छोटियो, सास्ती घट्यो

म्याग्दी/आधा दशक अगाडीसम्म ओडार, सत्तल तथा टेन्टमा रात बिताएर बिहानै लाइनमा बसेर म्याग्दीको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरमा पूजाआजा गर्नुपर्ने बाध्यता थियो । सडक र पैदलयात्रा गरी मालिकाधुरी पुगेर फर्किन दुई दिन लाग्थ्यो । भौगोलिक...

भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना

काठमाडौं / भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ । लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको...

-->