शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

इमेज पीडितले कर्मा कम्प्लेक्समा ताला लगाए

बगलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ता र पीडित संघर्ष समितिका पदाधिकारीले हल्लनचोक स्थित कर्मा कम्प्लेक्समा तालाबन्दी गरेका छन् । शनिवार समितिका पदाधिकारी समेत गएर घरका सटरमा ताला लगाएका हुन् । ती सटरमा जुत्ता...

मदरल्याण्ड माविमा गणित हाजिरीजवाफ

पोखरा/पोखरा–७, मासवारस्थित मदरल्याण्ड माविमा शनिबारदेखि गण्डकी प्रदेशस्तरीय गणित हाजिरीजवाफ प्रतियोगिता सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीका लागि आयोजित प्रतियोगिता दुइदिनसम्म चल्नेछ । विद्यालयले आयोजना गरेको यो तेश्रो संस्करण हो । प्रतियोगिता...

बागलुङमा ट्राफिक सप्ताह समापन

बागलुङ/‘जिम्मेवार चालक म, जिम्मेवार यात्रु म, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ संचालित ट्राफिक सप्ताह शनिबार समापन भएको छ । गत आइतबारदेखि सप्ताह शुरु भएको थियो । सात दिनको समीक्षा कार्यक्रम...

एअर इन्डियाको विमान दुर्घटना : सुरक्षासम्बन्धी गम्भीर प्रश्न

गत महिना बोइङले ७८७–८ ड्रीमलाइनरमा एक अर्ब यात्रु बोकेको खुसीयाली मनाएको थियो । त्यो १४ वर्षअघि मात्र सुरु गरिएको विमानको मोडेलका लागि महत्वपूर्ण उपलब्धि थियो । उक्त अवसरमा बोइङ कम्पनीले विश्वव्यापी सञ्चालनमा रहेका १,१७५ वटाभन्दा...

इरान आक्रमणमा इजरेली दाउ

इरानको परमाणु क्षमताबाट अस्तित्वकै औँल्याउँदै त्यसलाई नष्ट गर्ने इजरेलको घोषित लक्ष्य पछाडी तेहरानमा शासन सत्ता परिवर्तन गर्ने बेन्जमिन नेतन्याहूको फराकिलो दाउ छ । यस परिदृश्यमा ती अभूतपूर्व हमलाहरूले इस्लामिक गणतन्त्रलाई ध्वस्त पार्ने गरी अशान्ति निम्त्याउने...

पाेखरामा ट्रयाम्फ सोरुम

पोखरा/ विश्वप्रसिद्ध मोटरसाइकल  ब्रान्ड ट्रयाम्फले आजदेखि पोखरामा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । सोरुमको आधिकारीक डिलरको रुपमा इच्छाशक्ति अटोमोबाइल्स नियुक्त भएको छ । नेपालमा ट्रायम्फको विस्तारका क्रममा यो सोरुम महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको छ ।...

केआइइसीको रोड शो

बागलुङ/काठमाण्डौ इमफोसिस एजुकेशन कन्सल्टेन्सी (केआइइसी)ले सडक शो कार्यक्रम गर्ने भएको छ । शनिबार बिद्यार्थी, अभिभावक र बिदेशका विभिन्न कलेजका बिद्यार्थी तथा शिक्षकसँग अन्तरक्रियात्कम कार्यक्रम गर्न लागेको हो । उक्त संस्थाले शुक्रबार पत्रकार सम्मेलन गरेर बैदेशिक...

बाँदर लखेट्न पालो बाँडेर ‘ड्युटी’ !

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीको अधिकारी फाँटको प्रतीक्षालयको भित्तामा स्थानीय ३० जना व्यक्तिहरूको नाम र मिति टाँसिएको छ । एक दिनका लागि दुई जना पर्ने गरी टाँसिएको यो कार्य विभाजन गत जेठ दुई गतेदेखि आउँदो...

विद्यार्थीलाई भूपू विद्यार्थी मञ्चद्वारा फोटोग्राफी तालिम

पोखरा/  पोखरा– १७ मा रहेको छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले विद्यार्थीलाई विभिन्न तालिम प्रदान गर्ने क्रममा स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा आधारभूत पत्रकारिता तथा मोवाईल फोटोग्राफी तालिम दिएको छ । कक्षा ७ देखि १० सम्मका...

जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो

बागलुङ/बागलुङको ढोरपाटनमा शुक्रबार दिउँसो भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुई जनाको उपचारको क्रममा बुर्तिवाङ अस्पतालमा र एक जनाको मणिपाल अस्पताल र एक जनाको पोखरामा उपचारका लागि लैजादै गर्दा...

-->