सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

म्याग्दी र बागलुङ केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं/बागलुङ र म्याग्दी केन्द्रविन्दु बनाएर शनिबार बिहानै दूई भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यसअघि...

२३ जिल्लाका १३ सय २४ विद्यार्थीले अध्ययन गर्ने विद्यामन्दिरमा खेलमैदान र शौचालयको अभाव

बागलुङ/भव्य पक्कि भवनको घेराले विद्यालय प्राङ्गण छेकिएको छ । साँघुरो जग्गामा दाताकै भरमा बनेका भवनको उत्तरतर्फ विद्यालय प्राङ्गण र दक्षिणतर्फ सार्वजनिक सडक छ । झट्ट हेर्दा लाग्छ यहाँ सटरको भाडाबाट मात्रै विद्यालयले राम्रो आम्दानी...

प्रकृतिको अनुपम उपहार हात्तिढुंगा ओझेलमा

बागलुङ/जिल्लाको जैमिनी नगरपालिका ९ पैञ्युथन्थापका हरिप्रसाद पाध्याको घर लाम्सु गाउँमा पर्छ । उनको घरदेखि दक्षिणतर्फ कालुङखोला निरन्तर बगिरहेको छ । त्यहीं खोलाले बनाएको बगरको आसपसमा ठुलो खेतको फाँट थियो । ८० वर्षिय हरिप्रसाद पाध्या भर्खर...

खाजा खर्च बचाएर ‘लेखनवृत्ति कोष’लाई सहयोग

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले स्थापना गरेको लेखनवृत्ति कोषमा बागलुङको निलगिरी बचत तथा ऋण सहकारी संस्था लि.का पदाधिकारी तथा कर्मचारीहरुले खाजा खर्च बचाएर सहयोग गरेका हुन् । सहकारीका अध्यक्ष मीनबहादुर केसी ‘मिलन’ले नेपाल पत्रकार महासंघ...

मोरङमा ओलीलाई धक्का, पदाधिकारीमा संस्थापन इतर समूह निर्वाचित

मोरङ/नेकपा एमाले मोरङको १० औँ जिल्ला अधिवेशनबाट अजम्बर राई अध्यक्षमा निर्वाचित भएका छन्। मोरङको पदाधिकारीमा नेता विनोद ढकाल पक्षधर समूहका सबै उम्मेदवार निर्वाचित भएका छन्। अध्यक्षमा उम्मेदवार राईले ४४६ मत ल्याए। उनका निकटतम् प्रतिद्वन्द्वी संस्थापन...

दिपक मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन अदालतको आदेश

काठमाडौं / गण्डकी प्रदेशका पूर्वमन्त्री राजिब गुरूङ ‘दिपक मनाङे’ ले कैद सजायमा २० प्रतिशत छुट पाएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको इजालसले शुक्रबार मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएका...

कोटीहोमको नाममा पोखरामा झडप

पोखरा /पोखरा हुने भनिएको कोटी होम गर्ने र गर्न नदिने पक्ष बिच झडप भएको छ । मानव सेवा फाउन्डेनले आयोजना गर्न लागेको कोटिहोमको भूमि पूजन कार्यक्रममा पुगेको नगर प्रहरी र आयोजक बिचमा झडप भएको...

‘अपाङ्गपनलाई नहेप’

पोखरा/अपाङ्गता भएका महिलाहरुको समावेशी र पहुँचयुक्त वातावरण सृजना गर्न सञ्चारमाध्यमको अत्यन्त महत्वपूर्ण भूमिका हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सञ्चारिका समूह गण्डकी प्रदेश र अपाङ्ग महिला सशक्तिकरण केन्द्र कास्कीको संयुक्त आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको...

दीपशिखा सिकाइ केन्द्रद्वारा महिला सशक्तिकरण तालिम

पोखरा/दीपशिखा बहुउद्देशीय सामुदायिक सिकाइ केन्द्रले ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवस विशेष कार्यक्रम साथ सम्पन्न गरेको छ । केन्द्रले८ मार्चको अवसरमा पोखरा महानगरपालिका वडा नं. २९ का महिलाको लागि महिला अधिकार तथा सकारात्मक सोचसम्बन्धी तालिमको...

धौलागिरि आँखा अस्पताललाई लायन्सको परियोजनामार्फत झण्डै ९० लाखका उपकरण हस्तान्तरण

बागलुङ/नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित धौलागिरि आँखा अस्पताल बागलुङलाई झण्डै एक करोडका उपकरण हस्तान्तरण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल बागलुङको पहलमा लायन्स क्लब अन्तर्राष्ट्रियले बिहिबार धौलागिरि आँखा अस्पताललाई ८० लाख ९०...

-->