बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सामुदायिक सेवा केन्द्र बगरद्वारा विद्यार्थीलाई लैंगिक हिंसा विरुद्ध प्रशिक्षण

पोखरा/ सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्धको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । समुदाय– प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रले पोखरा महानगर पालिका वडा...

बागलुङमा ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम

बागलुङ/प्रेस चौतारी नेपाल बागलुङले ‘विद्यार्थीसँग प्रेस चौतारी’ कार्यक्रम संचालन गर्ने भएको छ । प्रेस चौतारीको सोमबार बसेको बैठकले २० औं स्थापना दिवसको अवसरमा उक्त कार्यक्रमको शुभारम्भ गर्ने निर्णय गरेको हो । शाखा अध्यक्ष सिर्जना पन्तका...

गाजाको दहमा सञ्चालित महायज्ञबाट ६४ लाख संकलन

बागलुङ/प्रसिद्द गाजा दहलाई पर्यटकीय गन्तव्यको रुपमा प्रचार गर्दै स्थापित गर्न शनिबारदेखि सञ्चालनमा रहेको श्रीमद्भागवत ज्ञान महायज्ञको शुक्रबार समापन गरिएको छ । सिद्धबराह मन्दिर संरक्षण समितिको आयोजनामा महायज्ञ आयोजना गरेको थियो । महायज्ञबाट ६४ लाख रुपैयाँ...

अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने सरल र सहज माध्यमः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताएका छन् । हिमालय समर्पण ध्यान योग नेपालले गण्डकी प्रदेश सभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजना गरेको...

कालीगण्डकीमा थुप्रियो गेग्रान, बस्ती जोखिममा, खेतीयोग्य जमीन बगरमा परिणत

मुस्ताङ/ ‘कालीगण्डकी नदीमा थुप्रीएको गेग्रान (गिटी, बालुवा) ले दायाँवायाँका बस्ती जोखिममा पर्दै गएका छन् । किनारको खेतीयोग्य जमीन पनि पुरिइसक्यो’ गण्डकी प्रदेश सभाको अर्थ तथा बिकास समितिले केही समय अघि सदरमुकाम जोमसोममा आयोजित एक अन्तरक्रियाका...

किएभका ‘निर्णय लिइने ठाउँहरू’ लक्षित गरेर नयाँ क्षेप्यास्त्र प्रहार गर्ने पुटिनको धम्की

काठमाडौं/रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको ऊर्जा केन्द्रमा रातभरि भएका क्षेप्यास्त्र र ड्रोन हमला युक्रेनले अमेरिका र युकेका लामो दूरीका अस्त्रहरू रुसमा प्रयोग गरेकोप्रति रुसले जनाएको प्रतिक्रिया भएको बताएका छन् । उनले किएभका ‘निर्णय लिइने केन्द्रहरूमा’...

पूर्वमन्त्री अधिकारीविरुद्ध किन चलेन मुद्दा ? रवि, सुनिलदेखि महेशसम्म जोगिएका थिए !

काठमाडौं / बिचौलियाको योजनामा काठमाडौँबाट ३ जना युवालाई जापान लगेपछि ‘डिपोर्ट’ भएर फर्केका कोशीका पूर्वमन्त्री लिला बल्लभ अधिकारीले उन्मुक्ति पाए । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा कार्तिक ११ मा उनी सांस्कृतिक कार्यक्रममा...

प्रधानमन्त्रीको चीन भ्रमण दलमा ८७ जना, ९ जना सांसद

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । बिहीबार साँझ बसेको बैठकले मंसिर १७ देखि २३ गतेसम्म हुने भ्रमणलाई स्वीकृति दिएको पर्यटमन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार, भ्रमण...

आजको मौसम: गण्डकीका उच्च भूभागमा हिमपातको सम्भावना

पोखरा / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (शुक्रबार बिहान) कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

म्याग्दीमा एचआईभी एड्स संक्रमित सामाजिक लाञ्छना र भेदभावबाट त्रसित

म्याग्दी/जिल्लामा गएको आर्थिक वर्ष २०८०/०८१ मा म्याग्दीमा २२ सय जनाको परीक्षण गर्दा ५ जनामा एचाईभीका संक्रमितको पहिचान भएको छ । सदरमुकाम बेनीमा एचआईभी एड्ससम्बन्धी विषयमा बिहीबार सरोकारवालाहरुसँग अभिमुखीकरण कार्यक्रम जिल्लामा आर्थिक वर्ष ०७९/८० मा...

-->