बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूरा भयो पोखराको खानेपानी योजना

फाइल तस्बिर पोखरा/मेलम्चीपछि दोस्रो ठूलो मानिएको पोखरा खानेपानी सुदृढीकरण परियोजना सकिएको छ । जापानी सहयोग जापानी सहयोग नियोग (जाइका) को करीब ४ अर्व ५२ लाखको सहयोगमा परियोजना सम्पन्न भएको हो । जाइकाले शुक्रबार यो परियोजना...

हिसान स्पोर्टस मिट आज सकिदै

पोखरा/उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ को समापनसहित पुरस्कार वितरण कार्यक्रम शुक्रबार हुने भएको छ । स्पोर्टस मिट अन्तर्गत बिहिबार सम्पन्न प्लस...

१३ औं पोखरा महोत्सव पुष २५ देखी, ३० उपसमिति गठन

पोखरा/१३ औं संस्करणको पोखरा महोत्सव आगामी पुस २५ देखि माघ ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने भएको छ । महोत्सवलाई भब्य र सभ्य बनाउनका लागि विभिन्न ३० वटा उपसमिति गठन गरिएको छ...

प्रदेश सरकारलाई स्थानीयको प्रश्न, गाउँ युवाविहीन भयो रोक्ने योजना के छ ?

कास्कीकोट (पोखरा)/ गाउँमा युवा पिंडी एक प्रतिशत पनि भेट्न गाह्रो भइसक्यो । बैदेशिक रोजगार, अध्ययन वा अन्य अवसरको खोजीमा युवा बिदेशिइरहेका छन् । यसले गाउँको बिकास कसरी हुन्छ ? समाजसेवी गंगा गिरीले प्रदेश सरकारलाई...

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग

पोखरा/  नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्न कुनै समस्या नभएको जनाएको छ । पोखराको नयाँ विमानस्थल साना विमान (न्यारो बडी) को उडान–अतवरण हुने खालेको भएको बताउँदै प्राधिकरणले ठूला (वाइड बडी)...

कास्की काँग्रेसको प्रवक्तामा सिग्देल

पोखरा/ नेपाली काँग्रेस कास्कीको प्रवक्तामा नवीन सिग्देल मनोनित भएका छन् । काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले विहीबार पार्टीका सहसचिव समेत रहेका सिग्देललाई प्रवतmामा मनोनित गरेका हुन् । नेपाली काँग्रेसको नियमावली २०७६ को परिच्छेद १८ को...

नगर खानेपानीका क्रियाकलापप्रति सदस्यहरुकै आपत्ति

बागलुङ/बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बहुमतको बलमा दररेट पेश गर्ने सूचना प्रकाशित गरेको भन्दै संस्थाका केही सदस्यहरुले आपत्ति जनाएका छन् । कात्तिक ३० गतेको समितिको बैठकको निर्णय भन्दै दररेट पेश गर्न सार्वजनिक...

‘लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै’

काठमाडौं / लेबनान युद्धविराम एक राहत मात्रै भएको र मध्यपूर्वका लागि पूर्ण समाधान नरहेको विश्लेषण हुन थालेको छ । लेबनानका अधिकांश नागरिकका लागि यति चाँडै युद्धविराम हुन नसक्ने मध्यपूर्वमा भएको एक सम्मेलनका दौरान लेबनानी...

मह बेचेर वार्षिक ५ लाख कमाई

बागलुङ/पोखरा बागलुङ सडकको पातीचौर बजारबाट एक घण्टा पैदल यात्रामा उनको घर पुगिन्छ । पुरानो घरको बार्दलीदेखि बारीका डिलमा जतासुकै मौरीका घारैघार छन् । तीनै मौरीको स्याहारमा उनले ३० वर्ष बिताइसकेका छन् । पर्वतको मोदी गाउँपालिका...

राधाकृष्ण मन्दिर एवम् गुरुकुलको वार्षिकोत्सव

पोखरा/पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रमको ६० औं वार्षिकोत्सव एवम् राधाकृष्ण गुुरुकुल संस्कृत विद्यालयको १२ औं वार्षिकोत्सव, अभिभभावक दिवस तथा पुरस्कार वितरण एक समारोहका बीच सम्पन्न भएको छ । राधाकृष्ण मन्दिर...

-->