कास्कीमा कांग्रेस एमालेको बैठक, सत्ता सहकार्य हुने संकेत
पोखरा/प्रतिनिधि सभामा दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि पहिलोपटक कास्कीमा ती दुई दलबीच सोमबार बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस कास्कीको कार्यालयमा काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको सभापतित्वमा...
कटहर काटेर जन्मदिन
पोखरा/ जन्मदिन कसरी मनाइन्छ ? कम्तीमा साथीभाई, परिवारजन जम्मा भएर केक काटेर सबैले भन्ने उत्तर यही हुन्छ । कतिपयले त होटल तथा पार्टी प्यालेसमा गएर भोजभतेर पनि लगाएको देखिन्छ ।
तर यहाँ केकको साटो कटहर...
पोखरा–३३ शिववस्तीमा महायज्ञ सुरु
पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा सोमबारदेखि श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ ।मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण...
मध्य साउनसम्म गण्डकीमा ९२ प्रतिशत रोपाइ पूरा
पर्वत/ मध्य साउनसम्म आइपुग्दा गण्डकी प्रदेशमा करिब ९२ प्रतिशत रोपाइ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीका अनुसार यस वर्ष कुल ९६ हजार ५३ हेक्टर क्षेत्रफलमा धान खेती हुने...
राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक
पोखरा/ राष्ट्रिय संगीतकर्मी संघ कास्कीेको छैटौं साधारण सभा तथा तेश्रो अधिवेशनले सुनिल गायकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको प्रथम उपाध्यक्षमा कपिल श्रेष्ठ, द्वितिय उपाध्यक्षमा राजन सुवेदी, महिला उपाध्यक्षमा गंगा परियार, सचिवमा...
पोखरा स्कुल बस दुर्घटना: एक विद्यार्थी र कार्यालय सहयोगीको मृत्यु, २८ जना घाइते (नामावलीसहित)
पोखरा / पोखरामा भएको स्कुल बस दुर्घटनामा एक बिद्यार्थी र अर्की एक कार्यालय सहयोगी गरी दुइ जनाकाे मृत्यु भएकाे छ । मृतकमा पाेखरा–२१ रामदीका ६ वर्षीय प्रिन्स बिक र विद्यालयकी कार्यालय सहयाेगी रामदीकी ३३...
मुस्ताङमा देखियो तालुधर्से अर्जुनक प्रजातिको चरा
पोखरा / अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत पर्ने मुस्ताङमा नेपालका लागि नयाँ प्रजातिको चरा तालुधर्से अर्जुनक चरा फेला परेको छ ।
नेपाल पंक्षीविद् संघका अनुसार उक्त चरा समुद्री सतहबाट ३४५० मिटर उचाइमा फेला परेको हो । योसँगै नेपालमा...
पोखरामा स्कुल बस दुर्घटना, २२ बिद्यार्थी घाइते
पोखरा/ पोखराको बिरौटास्थित एल पी देवकोटा बिद्यालयको बस दुर्घटना हुंदा २२ बिद्यार्थी घाइते भएका छन । बिद्यार्थी बोकेर आएको बस पोखरा- २१ एकहाते भन्ने स्थानमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइते बिद्यार्थीलाई पोखराका...
भाट समाजको आयोजनामा उद्घोषण तालिम
पोखरा/काहुँखोला भाट समाज पोखरा १३ कास्कीको आयोजना र स्वतन्त्र पत्रकार संघ कास्कीको सहकार्यमा ३ दिने उद्घोषण तालिम समापन गरियो ।
समापन कार्यक्रमको उद्घाटन रानाभाट तथा भाट समाज नेपाल गण्डकी प्रदेश समितिका कोषाध्यक्ष रुद्रप्रसाद रानाभाटले गरेका...
कास्की आदर्श समाजमा नयाँ नेतृत्व
पोखरा/रोजगारीको सिलसिलामा बिभिन्न देशमा पुगेर फर्किएका नेपालीहरुको साझा सस्था कास्की आदर्श समाज नेपालको शनिबार सम्पन्न प्रथम साधारण सभा तथा अधिवेशनले विश्ववन्धु थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आफनो जन्मभूमिको मायालाई जिवन्त दिदै विदेशमा...