बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माउन्ट अन्नपूर्णमा स्वागत तथा अभिमुखीकरण

पोखरा/पोखराको नदीपुरमा रहेको अन्नपूर्ण माविमा कक्षा ११ मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट संकायका नवआगन्तुक विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक विना ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रम विद्यालय सञ्चालन...

बजारमा ‘फलेबास’को रुख कटहर

बागलुङ/यतिबेला बजारमा रुख कटहर धेरै देखिन्छ । साउन महिनामा कहटर खाने पुरानो चलन पनि हो । उपभोक्ताले कटहर खुबै मन पराउने गर्छन् । सिजनको फल खानुपर्छ भन्ने आम उपभोक्तामा बुझाइ छ । तर, ती...

मेलाको आम्दानीले डेढ सय विद्यार्थीलाई पोसाक

पर्वत/जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा रहेको बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीहरूलाई स्थानीय मगर समुदायको एक क्लबले पोसाक उपलब्ध गराएको छ । स्थानीय बनौँ युवा क्लबले विद्यालयमा अध्ययनरत एक सय ५० जना विद्यार्थीहरूको लागि करिब डेढ लाख...

आन्दोलनरत यातायात व्यवसायी र गण्डकी सरकारबीच सहमति, आन्दोलन फिर्ता

पोखरा / गण्डकी प्रदेश सरकार र आन्दोलनरत यातायात व्यवसायीहरूबीच आईतवार साँझ सहमति भएको छ । सहमती भएसँगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । प्रदेश सरकारले राइड सेयरिङलाई वैधता दिने गरी कार्यविधि बनाएपछि यातायात व्यवसायीहरू आन्दोलनमा...

पर्यटकका लागि गल्ली नम्बरसंगै नाम

बागलुङ/बागलुङ नगर पर्यटन विकास समितिले वडा नं. १ देखि ४ सम्म गल्लीको नाम र नम्बर राख्न थालेको छ । पर्यटकहरु आएर अलमलमा पर्ने समस्या हटाउन गल्लीको नाम सहितको नम्बर राख्न लागिएको हो । रुद्रे...

व्यवसायीको आन्दोलनले गण्डकीका सार्वजनिक यातायात ठप्प

बागलुङ बजारको ट्राफिक चोकस्थित आन्दोलनले सुनसान ट्याक्सी व्यवसायीको पार्किङस्थल । तस्बिर : ढोरपाटन बागलुङ/आइतबार बागलुङ लगायत गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन...

गम्भीर घाइते २ जनालाई हेलिकप्टरबाट काठमाडौँ पठाईयो, ५ जना अझै वेपत्ता

पोखरा / गोरखामा गएराति पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जना अझै फेला परेका छैनन्। गोरखाको उत्तरी क्षेत्रमा धार्चे गाउँपालिका–५ सिङग्लामा गएराति ३ बजे पहिरोले एक पुरिँदा एकै घरका तीनसहित पाँचजना बेपत्ता भएका थिए...

नवीकरणीय ऊर्जाको क्षेत्रमा क्रियाशिल विज्ञहरु सम्मानित, दिगो उर्जामा जोड

काठमाडौं / जलवायु परिर्वतन र यसको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्ष प्रविधि उपयुक्त भएको यस क्षेत्रका विज्ञहरूले बताएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) को सातौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित...

आरम्भ चौतारीद्धारा परोपकार महासंघलाई सहयोग

पोखरा/लायन्स क्लव अफ पोखरा आरम्भ चौतारीले राष्ट्रिय परोपकार महासघंद्वारा पोखरा–१५ मा संचालित बटुक आश्रममा दैनिक उपभोग्य सामाग्रिहरू सहयोग गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरेर चामल, दाल, आलु, तेल, घ्यु, नुन, मसला, विस्कुट, चिउरा,...

समदृष्टि सहकारीमा नयाँ नेतृत्व

लेखनाथ/कास्की नेत्रहिन संघको अग्रसरताका स्थापनागरिएको समदृष्टि वचततथा ऋण सहकारी सस्थाको शनिबार सम्पन्न १३ औं बार्षिक साधारण सभातथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि नयाँ समिति चयन गरेको छ । २०६८ सालमा दृष्टि सम्वन्धि अपाङ्गता भएका ब्यक्तिहरुकै...

-->