बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्छौः मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारले उद्यमी महिलालाई आत्मनिर्भर बनाउन काम गर्ने दावी गरेका छन । सामाजिक उद्यमी महिला सञ्जाल नेपाल (सेवा नेपाल) ले शनिवार पोखरामा गरेको प्रदेशस्तरीय समन्वयात्मक बैठक तथा अन्तरक्रियामा...

बालजीवन फाइनलमा प्रवेश गर्दा रामरेखा एफसि रेलिगेसनमा

बागलुङ/‘गर या मर’को खेलमा उपाधि दाबेदार बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) संग लज्जाष्पद हार व्यहारेको रामरेखा फुटबल क्लब लिगमा अंकविहिन बन्दै रेलिगेसनमा परेको छ । रेलिगेसन भिडन्त रोमाञ्चक मोडमा पुगेपनि रामरेखाले खराब तयलाई लिगको...

प्रकाश र उषा पोखरा साइकल दौड च्याम्पियन

पोखरा / पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको तेस्रो पोखरा साइकल दौड प्रतियोगिताको उपाधि प्रकाश थापा मगर र उषा खनालले जितेका छन् । पोखरा १७ र २१ भित्र तय गरिएको रुटमा शनिबार भएको प्रतियोगितामा...

राष्ट्रिय युवा संघ नेपाल कास्कीको संयोजकमा शंकर पौडेल

पोखरा/ शंकर पौडेलको संयोजकत्वा राष्ट्रिय युवा संघ नेपाल कास्कीको ९ सदस्यीय आयोजक कमिटी बनेको छ । २०८० माघ १२ मा संघको एघारौं जिल्ला अधिवेशन उद्घाटन भएर नेतृत्व चयन गर्नेबेला प्रतिनिधिको विषयमा विवाद उत्पन्न भएपछि...

बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाको साधारणसभा सम्पन्न

पोखरा/ बेगनास ताल धार्मिक तथा पर्यटन विकास संस्थाले आफ्नो चौथो वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ । साधारणसभाको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्दै बेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण पर्यटकीय...

कुश्माको नारायण माविमा नियम विपरित प्रअ नियुक्त, अदालतद्वारा निर्णय कार्यान्वयन नगर्न आदेश

पर्वत/ आर्थिक अपचलन भएको विषयले चर्चामा रहेको पर्वत सदरमुकाम कुश्माबजारस्थित नारायण माध्यमिक विद्यालयमा नियमविपरित प्रधानाध्यापकको जिम्मेवारी प्रदान गरिएको छ । जिल्लाकै नमुना मानिएको विद्यालयको व्यवस्थापन समितिले विद्यालयमा कार्यरत बरिष्ठ र योग्य शिक्षकलाई पाखा लगाएर कनिष्ठलाई...

म्याग्दीका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

म्याग्दी/स्थानीय सरकारले निति कार्यक्रम र बजेटको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । निर्वाचनअघि मतदाता र आम जनतासँग गरिएका प्रतिवद्धता अनुसार कामको समिक्षा, अगाामी निति तथा कार्यक्रम, ५...

वियोण्ड एजुकेशनको शाखा कर्नाटकको वैङलोरमा

पोखरा/पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको वियोण्ड एजुकेशन एण्ड इम्मिग्रेसन सर्भिसेज प्रालि (वियोण्ड कन्सल्टेन्सी) ले भारतको बैंङलोरमा शाखा विस्तार गरेको छ । पोखराको चिप्लेढुंगा निभा गल्लीमा २०७८ सालदेखि संचालनमा रहेको उक्त कन्सल्टेन्सीले भारतिय तथा...

पोखरामा अपाङ्गता भएकाहरु १७ सयभन्दा बढी, सामाजिक सुरक्षाको अवस्था भने दयनीय

पोखरा/अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षाको अवस्था अझै पनि कमजोर रहेको पाइएको छ । सबैले सामाजिक सुरक्षा नपाउनु, शिक्षाको अवसरबाट वञ्चित हुनू, पुनस्र्थापना सेवा प्राप्त नहुनू, स्वास्थ्य तथा पोषणको अवस्था पर्याप्त नहुनू, सबै जना परिचय...

युवाहरुले बनाए गाउँमै खेलमैदान, खेल्नकै लागि अर्को गाउँ जानुपर्ने बाध्यताको अन्त्य

म्याग्दी/गाउँ नै पिच्छे खेल मैदान निर्माण गर्ने सरकारको नीति भएपनि बषौंसम्म स्थानीयको पहल सफल नभएपछि म्याग्दीको मंगला गाउँपालिका–२, खुम्लियामा युवाहरुको अगुवाईमा गाउँमा खेलमैदान निर्माण भएको छ । गाउँमा खेलमैदान नहुदाँ छिमेकी गाउँमा पुगेर खेल्नुपर्ने...

-->