बागलुङ/बागलुङ नगरपालिका वडा नं. ८ की १८ वर्षिया दिक्षा थापा ‘भण्डारी’को हत्या अभियोगमा दुई जना पक्राउ परेका छन् । काठेखोला गाउँपालिका–१ पालाका सुशान्त थापा र उनकी आमा उजेली थापालाई प्रहरीले पक्राउ गरेको हो ।...
भौतिकसँगै सामाजिक विकासमा पनि लगानी बढाइने
बागलुङ/आगामी नीति तथा कार्यक्रममा भौतिक विकासका साथै मानवीय र सामाजिक विकासको क्षेत्रमा पनि लगानी बढाउने जिल्लाका स्थानीय तहका अगुवाले निर्णय गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनजस्ता क्षेत्रमा लगानी बढाउने, आम नागरिकलाई ती...
हेलखर्कबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु
बागलुङ/बागलुङको ढोरपाटनमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बिहिबार ढोरपाटन नगरपालिका वडा नं. २ हेलखर्कबाट घर फर्कने क्रममा ढोरपाटन नगरपालिका वडा नं. १ हलगाडे बस्ने ५८ वर्षिय चन्द्र बहादुर दमाईको ज्यान गएको हो...
रैथाने बाली संरक्षण र गोरेटो बाटो मर्मत अभियान
मध्यपहाडी लोकमार्गबाट काठेखोला गाउँपालिकाको प्रबेद्धार मानिने वडा नं. १ को पालामा प्रवेश गर्दा अलगै अनुभुती हुन्छ । बागलुङ नगरपालिका र काठेखोलाको सिमाना पालाबाट प्रबेश गरेपछि उपल्लो बाटो लाग्दा एकै दिन पालिकाका सबै वडा घुम्न...
बुद्ध जयन्तीमा धार्मिक प्रवचन
पोखरा/ २५६८ औं बुद्ध जयन्ती एवंम सागा दावा तिथिको अवसरमा धार्मिक प्रवचन हुने भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनमा यहि जेठ ५ गते शनिबार धार्मिक प्रवचन कार्यक्रम हुन लागेको हो ।
पेमा धेछेनलिङ...
लिगको हेबिवेट खेलमा बालजीवनको सानदार जित
बागलुङ/लिगको हेबिवेट खेलमा बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) विजयी भएको छ । जितसंगै ६ अंकसहित बालजीवन लिगको शिर्ष स्थानमा उक्लिएको छ । बलियो प्रतिद्वन्द्वी गुठी युनाईटेड क्लबविरुद्व बालजीवनले ०–३ गोलको सानदार जित निकाल्यो ।
पहिलो...
५ वर्षपछि नमूना सदरमुकाममा ३ भवन बन्दै
पोखरा/संघीय शासन व्यवस्थासंगै साविकको नवलपरासी जिल्लालाई टुक्राएर पूर्वी र पश्चिम नवलपरासी बनाइयो । पूर्वी नवलपरासी गण्डकी र पश्चिम नवलपरासी लुम्बिनी प्रदेशमा परे । एउटै जिल्ला हुँदा सदरमुकाम रहेको परासी पश्चिम नवलपरासीमा परेपछि जिल्लास्तरीय कार्यालय...
विवेकलाई मोहन भूगोलको साथ
पोखरा/ पारा व्याडमिन्टका लागि बहराइन जान लागेका पारा ब्याडमिन्टन खेलाडी विवेक सुवेदीलाई मोहन भूगोल फाउन्डेसनले आर्थिक सहयोग गरेको छ ।
आफ्नै खर्चमा बहराइन जान लागेका विवेकलाई फाउण्डेसनका अध्यक्ष भुगोल गुरुङ सहितको टिमले ४० हजार १...
पोखराका ‘स्पा’बाट ५ बालिकाको उद्दार
पोखरा/कास्की प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा स्पा (मसाज सेण्टर) बाट ५ जना बालिकाहरुको उद्दार गरेको छ ।
मसाज सेण्टरमा नाबालिकाहरुलाई यौनधन्दामा लगाइने गरेको उजुरीपछि बुधबार कास्की प्रहरीले पोखरा महानगरपालिका सामाजिक महाशाखा र शक्ति समूह...
कांग्रेस गण्डकीले थाल्यो भवन निर्माण, चिप्लेढुंगा नपाएपछि लामाचौर
पोखरा/नेपाली कांग्रेस गण्डकीले लामाचौरमा आफ्नै भवन निर्माण थालेको छ । ‘बीपी स्मृति भवन’नाम दिइएको सो भवनबाटै आउँदो असोजदेखि कार्यालय संचालन गर्ने गरी काम अगाडि बढाइएको निर्माण समितिक अध्यक्ष माधवप्रसाद बास्तोला ‘मधु’ले जानकारी दिएका छन्...