बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालीगण्डकी दोहन रोक्न ढुंगामा भगवानको नाम

पर्वत/अहिले कालीगण्डकी नदीबाट नदीजन्य पदार्थ उत्खनन गर्न पाइँदैन। सर्वोच्च अदालतमा यसबारेमा मुद्दा परेपछि अदालतले २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै कालीगण्डकीबाट नदीजन्य पदार्थ उत्खनन नगर्न भनेको छ । अदालतले दिएको यो आदेश...

सम्पदाले विद्यार्थीलाई सिकायो मानव अधिकार

पोखरा/ पोखरा महानगरपालिका– ४ गैह्रापाटनस्थित नवीन माध्यमिक विद्यालयका विद्यार्थीलाई मानव अधिकारका आधारभूत पक्षबारे जानकारी दिइएको छ । नवीनका कक्षा ९ र १० का विद्यार्थीलाई राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत टंक खनालले...

प्रतिभा माविमा बोल्ने कला तालिम

पोखरा/ पोखराको नदिपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीका लागि २ दिने बोल्ने कलाको तालिम सम्पन्न गरेको छ । तालिममा कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो । बोल्ने कला तालिमको...

लिगको शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब फाइनलमा

बागलुङ/शिर्ष स्थानमा रहँदै पावर फिटनेस क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । रुद्रेपिपल युवा क्लबमाथि ०–२ गोलको जित निकाल्दै पावर फिटनेस ७ अंकसहित समूह ‘क’ बाट लिगको फाइनलमा पुगेको...

जैमिनी नगरपालिकामा बालमैत्री नगर अभियान शुरु

बागलुङ/आगामी २०८२ को चैत मसान्तभित्र बालमैत्री नगर बनाउने गरी जैमिनी नगरपालिकाले शुरुवाती चरणका काम थालेको छ । स्वास्थ्य शाखाका प्रमुख, विद्यालयका प्रअ तथा समुदायका अगुवा, होटल व्यवसायी, सहकारीका अगुवा, विभिन्न क्लब तथा संघसंस्थाका प्रतिनिधिलाई...

सञ्चालकहरूको लापरवाहीको शिकार सहकारी अभियान बन्यो- मुख्यमन्त्री अधिकारी

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकले गरेको लापरवाहीको शिकार सहकारी अभियान भएको बताएका छन । नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को आयोजना तथा सहकारी विभागको साझेदारीमा पोखरामा शुक्रबार आयोजित...

जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

पोखरा/ जनप्रिय बहुमुखी क्याम्पस पोखराको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराए । उक्त अवसरमा अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार...

‘न्यायिक समितिको सक्रियताले अदालतलाई सहज’

पोखरा/ कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालले स्थानीय तहका विवाद न्यायिक समितिमार्फत समाधान हुदाँ अदालतमा मुुद्धाको भार घटेको बताएका छन । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित ३ दिने मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको...

३ जिल्लाका सिडीयो हेरफेर, बागलुङमा सुवेदी र पर्वतमा शर्मा

पोखरा/ सरकारले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले आज शुक्रबार मन्त्रिस्तरीय निर्णय गर्दै २ जिल्लाका सीडीयोमा नयाँ सहसचिव पठाएका हुन भने अर्को एक सिडियोलाई सरुवा गरेका...

वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा बागलुङ चिनाउने मनमोहक चित्र (फोटो फिचर)

बागलुङ बजारको मुटु समिक्षालय चोकमा रहेको वीरेन्द्र–ऐश्वर्य पार्कको पर्खालमा नगरपालिकाले बागलुङको पहिचान झल्काउने चित्र क्यानभासमा उतार्न थालेको छ । रैथाने प्रजातिका वरपिपल, रुद्राक्ष लगायतका रुखका हाँगा काटेर विश्वभरका झण्डा फहराएपछि चर्काे आलोचना खेपेको नगरपालिकाले...

-->