शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

२१ जना लागुऔषध सेवनकर्ता पक्राउ, अभिभावकको रोहवरमा प्रशिक्षण दिइ छाडियो

पोखरा/  कास्की प्रहरीले २१ जना लागू औषध सेवनकर्ता पक्राउ गरी अभिभावकको रोहबरमा प्रशिक्षण समेत दिई छाडिदिएको छ । जिल्लाका विभिन्न स्थानमा अखडा बनाई लागूऔषध सेवन गरी हिडडुल गर्ने, सर्वसाधारणलाई डरत्रास देखाउने, लुटपाट गर्ने, चोरी...

डिफेन्डिङ च्याम्पियन बालजीवनलाई लिगको उपाधि

तस्बिर : अर्जुन कार्की बागलुङ/एक गोलले पछि परेको नतिजा उल्टाउँदै डिफेन्डिङ च्याम्पियन बालजीवन खेलकुद क्लब (चिल्ड्रेन लाइफ) ले जिल्ला लिग फुटबलको उपाधि रक्षा गरेको छ । गत वर्ष बागलुङ भगवती युवा क्लबलाई स्तब्ध पार्दै बालजीवनले जिल्ला...

गण्डकीमा ३८.६५ प्रतिशत बजेट खर्च

पोखरा/मुख्यमन्त्री वा मन्त्रीहरुले वर्षेनी भन्दै आएको कुरा हो, ‘आर्थिक वर्षको अन्तिममा मात्र बजेट खर्च हुने प्रवृत्तिको अन्त्य गरिन्छ । बजेट कार्यान्वयनका क्रममा विगतका कमीकमजोरी पुनरावृत्ति हुदैन ।’ तर कुनै पनि समस्या वा अन्य अवरोध नभए...

एमाले मुस्ताङको अध्यक्षमा लालचन

पोखरा/  नेकपा एमाले मुस्ताङ जिल्ला कमिटीको आठौ जिल्ला अधिवेशनबाट अध्यक्षमा दीपक लालचन निर्वाचित भएका छन । शनिवार सम्पन्न अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्माले बताए । यसैगरी...

ज्यामरुककोटमा आयोजित निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

बागलुङ/बेनी नगरपालिका वडा नं. २ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेखस्थित लेखसाइड युवा क्लबले भकुण्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण...

मादलको तालमा ताल मिलाउँदै ७६ वर्षिय राधा

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ४ को कार्यालयले महिला दिदीबहिनी लक्षित गरेर मादल बजाउने तालिम प्रदान गरेको छ । तालिम महिला लक्षित थियो । तर, वडाको तालिममा मादलको तालमा ताल मिलाउन ७६ वर्षिय वृद्धा आएपनि...

‘दुई वर्षभित्र सामुदायिक विद्यालय निजीसंग प्रतिष्पर्धा गर्ने सक्ने बन्छन्’

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ स्थित कुँडुले माध्यमिक विद्यालयको ६६ औँ वार्षिकोत्सव शनिबार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नगरक्षेत्रका सामुदायिक विद्यालयलाई संस्थागतसंग प्रतिस्पर्धामा जान...

बागलुङ नगरपालिकाको अबको बाटो

कृषिलाई उद्यम, कृषकलाई उद्यमी भन्ने अभियानका साथ नगर क्षेत्रभित्रको परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण, विविधीकरण र यान्त्रिकीकरण गर्दै सुन्तला, तरकारी, धान, लगायत कृषि तथा पशुपालन पकेट क्षेत्र कार्यक्रमलाई अनुसन्धान र सम्भावनाको आधारमा विस्तार गरी...

दीक्षाको मृत्युबारे सत्यतथ्य बाहिर ल्याउन माग

बागलुङ/घरमा झुण्डिएको अवस्थामा भेटिएकी काठेखोला गाउँपालिका वडा नं. १ खहरकी दीक्षा भण्डारीको हत्या भएको आशंकामा माइती पक्ष र स्थानीयले सत्यतथ्य छानविनको माग गरेका छन् । उनीहरुले केही दिनदेखि बजारमा नाराबाजीसमेत गरेर दोषीलाई कारवाही गर्न...

भौतिक निर्माण र सामाजिक सुरक्षा संगसंगै

बागलुङ/बागलुङ नगरपालिकाले पछिल्लो दुई वर्षमा स–साना कामबाट दिर्घकालिन प्रभाव राख्ने सफलता हासिल गरेको छ । साविक धौलागिरीकै पहिलो नगरपालिका भएपनि देश संघीयतामा गएपछि भएको दोस्रो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरका कामबाट सफलता हाँसिल गर्न प्रयत्न...

-->