बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महानगरको ‘न्यायिक समितिसंग विद्यार्थी’ कार्यक्रम, कन्या क्याम्पसका विद्यार्थीलाई प्रशिक्षण

पोखरा/ पोखरा महानगरका विद्यालय र क्याम्पसमा न्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा विद्यार्थीलाई जानकारी...

गण्डकी सरकारले गर्यो दोस्रो पंचवर्षीय योजनाको आधारपत्र परिमार्जन

पोखरा/ खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारले यसअघि सार्वजनिक गरिएको दोस्रो पंचवर्षीय योजनाको आधारपत्र परिमार्जन गरी पुनः मंगलबार आधारपत्र सार्वजनिक गरेको छ । यसअघि गत चैत १९ गते प्रदेश नीति तथा योजना आयोगका तत्कालिन...

न्याय माग्दै बागलुङ बजार बन्द, सवारी ठप्प

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिका वडा नं. १ खहरेकी ‘बागलुङ ६’ को शंकास्पद मृत्युको विषयलाई लिएर शुरु भएको आन्दोलन मंगलबार पनि जारी छ । ‘बागलुङ ६’ को आत्महत्या नभई हत्या गरिएको भन्दै आफन्त र अधिकारकर्मीहरुले प्रहरीलाई...

पोखराको कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र

पोखरा/ पोखराको काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसले क्युएए प्रमाणपत्र प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोग नेपालबाट यही जेठ २ गतेका दिन क्याम्पसलाई उक्त प्रमाणपत्र दिने निर्णय भएकोमा मंगलबार प्रमाणपत्र प्राप्त भएको हो । क्याम्पस प्रमुख...

गण्डकी सरकारको टुंगो लाग्दै

पोखरा/ गण्डकी प्रदेश सरकारको वैधानिकतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटको पेसीमा आज मंगलबार सुनुवाई हुदैछ । मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत अवैध भएको भन्दै कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज...

कालीगण्डकीका शालग्राम शिलाको नामकरण अभियान शुरु

पर्वत/कालीगण्डकीमा रहेका शालग्राम शिलाको नामकरण अभियान थालिएको छ । नदीको उत्खनन्, शिलाको चोरी निकासी रोक्न र कालीगण्डकी सभ्यताको संरक्षण गर्न दश हजारभन्दा बढी शालग्राम शिलाको नामकरण गरी अभियान सुरू गरिएको हो । आइतबार प्रकृति र...

फेवातालको मापदण्डविरुद्ध रैथानेहरुको रिट

फाइल तस्बिर पोखरा/गत असोज ४ गते पुनः सर्वोच्च अदालतले फेवातालको मापदण्ड ताल किनारबाट ६५ मिटर नै रहेको आदेश दोहो¥याएर ग¥यो । त्यसअघि पनि सर्वोच्च अदालतले २०७५ सालमा नै फेवातालको मापदण्ड ६५ मिटर रहेको आदेश गर्दै...

कुक तालिममा महिलाको आर्कषण

म्याग्दी/बेनी नगरपालिका–५, की सलिना थापा बानियाँ एक महिने कुक तालिममा सहभागी छन् । वैदेशिक रोजगारीमा सजिलो हुने र जागिरको समेत समस्या नहुने भन्दै सलिनाजस्तै सिसन नेपाली र रिना खत्रीले खानाको परिकार बनाउने सीप सिकिरहेका...

करिडोरको निर्माणमा तीब्रता

बागलुङ/दश वर्ष अघिसम्म सपनाजस्तै लाग्ने कालीगण्डकी करिडोर अहिले राजमार्ग जस्तै बनिसकेको छ । कुनैबेला सडक आउनेबारे कल्पना समेत नगरेका जैमिनी नगरपालिका ८ का ओमकार थापाको अहिले करिडोरमै जोडिएको घर छ । उनी सदरमुकाम आइपुग्ने...

नेकपा : जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन

बागलुङ/नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बागलुङले जिल्ला सदस्यहरुको पालिका स्तरमा कार्यविभाजन गरेको छ । सामेबार पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै जिल्ला इन्चार्ज आजाद सीले पार्टीलाई क्रियाशिल र मजबुत बनाउन वडास्तरमा...

-->