बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर्थिक वृद्धिदरमा गण्डकी अब्बल, अर्थतन्त्र आकारमा कमजोर

पोखरा/राष्ट्रिय तथ्याङ्क विभागले सार्वजानिक गरेको प्रादेशिक लेखा अनुमानले गण्डकी प्रदेश व्यक्तिको आर्थिक वृद्धिमा अब्बल देखिए पनि अर्थतन्त्रको आकारमा भने कमजोर देखिएको छ । बुधबार पोखरामा सार्वजानिक गरिएको अनुमान अनुसार गण्डकीको प्रतिव्यक्ति आय राष्ट्रिय स्तरको भन्दा...

एक वर्षमा ५८७ उजुरी, सात करोड बढी ठगी

पोखरा/पोखराकी सुमिना रसाइलीले इन्स्टाग्राममा निकै राम्रो कुर्था देखिन् । क्लोथ स्टोर २.० भन्ने पेजले आकर्षक कुर्था १ हजार ८५० रुपैयाँमा आउने भन्दै भिडियो राखेको थियो । सुमिनाले उक्त कुर्था अर्डर गरिन । डेलिभरि अगावै...

नौ दिनपछि उठ्यो ‘बागलुङ ६’ को शव

बागलुङ/गत जेठ १ गते मृत्यु भएकी काठेखोला गाउँपालिका वडा नं. १ की १७ वर्षिया बालिका ‘बागलुङ ६’ को शव बुधबार नौ दिनपछि उठाईएको छ । बालिकाको हत्या भएको भन्दै आन्दोलनमा रहेको परिवारले एक सातापछि...

गण्डकीको मुद्धा आज पनि हेर्दाहेर्दैमा

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा बुधवार पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुरु बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो...

सन्दीप लामिछानेलाई भिसा दिएन अमेरिकाले

पोखरा/ अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जनाएका छन । बलात्कार मुद्दामा उच्च अदालतबाट सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ क्यानले आवश्यक...

होटल सरोवर र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंकको विशेष छुट सम्झौता

पोखरा/ पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित होटल सरोवर प्रा.लि र किङ्गस लाउन्ज पोखरामा प्रभु बैंक लिमिटद्वारा आफ्ना कर्मचारी तथा ग्राहकवर्ग लक्षित गरी उपलब्ध सेवामा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । मंगलबार छुट्टाछुट्टै कार्यक्रमबीच...

फेवासिटी अस्पतालका संस्थापक गुरुङको निधन

पोखरा/ फेवासिटी अस्पताल एण्ड रिसर्च सेण्टर प्रालिका संस्थापक चेतबहादुर गुरुङको बुधवार निधन भएको छ । निमोनियाबाट ग्रसित गुरुङको भारतको नयाँदिल्लीस्थित फोर्डिज अस्पतालमा निधन भएको हो । उनको मृगौला फेल भएर केही अघि प्रत्यारोपण गरिएको...

कबड्डीको नेशनल टिममा बागलुङका विशाल थापाको डेब्यु

बागलुङ/कबड्डीको राष्ट्रिय टोलीमा बागलुङका विशाल थापाले डेब्यु गरेका छन् । आगामी जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने बंगबन्धु अन्तराष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताका लागि बागलुङका विशाल थापाले राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका...

स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण पुरस्कार

बागलुङ/राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिने भएको छ । स्वामीलाई १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरिने राधाकृष्ण मन्दिर सेवा समितिले जनाएको...

प्रगति सहकारीद्वारा आश्रम र मन्दिरलाई खाद्यन्न सहयोग

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङले बागलुङ नगरपालिका वडा नं. ४ निरयघाटस्थित रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरलाई खाद्यन्न सहयोग गरेको छ । संस्थाको १८ औं स्थापना दिवसको अवसरमा रामानुज आश्रम र ओंमकारेश्वर मन्दिरमा दाल, चामल,...

-->