बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रतिपक्षका सांसद अनुपस्थित भएपछि ५ मिनेट चलेर प्रदेशसभा बैठक स्थगीत

पोखरा/ प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपा उपस्थित नभएपछि गण्डकी प्रदेश सभाको शुक्रबारको बैठक प्रदेश प्रमुखको कार्यालयको मन्त्रीपरिषद् गठन तथा कार्यविभाजन सम्बन्धि पत्र पढेर ५ मिनेटमै स्थगीत भएको छ । सभामुख कृष्णप्रसाद धितालले प्रतिपक्षी...

व्यास नगरपालिकाको मतगणना असार २ गते

पोखरा/ तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना यही असार २ गते १० बजेबाट हुने भएको छ । उच्च अदालत पोखराले यही जेठ २ मा गरेको अन्तिम सुनुवाईको आज सार्वजनिक पूर्णपाठमा असार २ मा पुनः मतगणना...

प्रतिपक्ष अनुपस्थित भए पनि गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा/प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राप्रपा उपस्थित नभए पनि गण्डकी प्रदेश सभाको बैठक आज शुक्रबार ३ बजे बस्ने भएको छ । केही बेरअघि सम्पन्न कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठक बस्ने निर्णय गरेको...

पौने ३ सयको निशुल्क मधुमेह र टिजी जाँच

पोखरा/पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० का बासिन्दाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको छ । पोखरा ३० शिशुवामा रहेको युआरएल शिशुवा डायग्नोसिस प्रालिको प्राविधिक सहयोगमा बिहीबार भएको...

पर्वतका ६ हजार बालबालिकालाई आईपीभी खोप लगाइँदै

पर्वत/नियमित खोप कार्यक्रमअन्तर्गत खोपको अभावमा छुटेका पर्वतका करिब छ हजार बालबालिकाहरूलाई पोलियोविरुद्धको आईपीभी खोप दिइने भएको छ । २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकाहरूले यो खोप नपाएकाले उनीरुको लागि खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य...

एसओएस गण्डकीमा विद्यार्थीको सम्मानसहित वार्षिक पुरस्कार वितरण

पोखरा/एसओएस हरमन माइनर स्कुल गण्डकीमा वार्षिक शैक्षिक पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको प्राङगणमा आयोजित एक विशेष समारोहका बीचमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य...

धान फल्ने खेतमा धमाधम केराखेती

बागलुङ/जैमिनी नगरपालिका–१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पुर्याउने चटारो छ । घर परको खेतमा केराका बिरुवा लगाउन खेताला लगाईएको छ । दैनिक ४ जना खेतालाले खाडल खन्छन्, घरकै मल...

अवैद्य संरचना बनाएपछि खतिवडालाई महानगरको पत्र

पोखरा/स्वीकृतिबिना पोखरा सेदीमा सञ्चालनमा रहेको वाइयुके मार्केटमा थप भौतिक संरचना निर्माण गरिएको भन्दै पोखरा महानगरले संचालकलाई ३ दिनभित्र हाजिर हुन पत्राचार गरेको छ । गत ७ गते पोखरा महानगरपालिकाले सञ्चालक युवराज खतिवडालाई पत्राचार गर्दै के...

नयाँ शक्ति अभियान थप सशक्त हुन्छ : भट्टराई

बागलुङ/नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नयाँ शक्ति निर्माण अभियानलाई थप सशक्त बनाउनुपर्ने बेला आएको बताएका छन् । आँफुले नयाँ शक्ति पार्टी स्थापना गर्दा उठाएका एजेण्डामा त्यसपछि खुलेका नयाँ पार्टीहरु आईसक्दा...

जबरजस्ती करणी मुद्दामा फरार पक्राउ

पोखरा/जबरजस्ती करणी मुद्धामा कैद र जरीवाना तोकिएपछि फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको अन्नपुर्ण गाउँपालिका वडा नं. ३ धारापानी बस्ने ३७ वर्षीय बिपिन भन्ने केशव सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको...

-->