तस्बिर : विरेन्द्र कँडेल
बागलुङ/सिकारी र विभिन्न जरिवानाबाट ढोरपाटन सिकार आरक्षले चालुवर्ष बैशाख मसान्त सम्ममा ४ करोड ४८ लाख १५ हजार राजश्व संकलन गरेको छ । गत वर्ष आरक्षमा ३ करोड ४८ लाख मात्रै राजश्व...
एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चमा केसी सर्वसम्मत
बागलुङ/ नेकपा एमाले बागलुङ–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा ओम वहादुर केसी चयन भएका छन् । सम्पर्क मञ्चको शनिवार काठमाडौंमा समपन्न १३औं सम्मेलनबाट अध्यक्षमा केसी सर्वसम्मत चयन भएका हुन् ।
मञ्चको उपाध्यक्षमा विष्णु प्रसाद घिमिरे र ममता...
सुकल्प कास्कीको साधारण सभा
पोखरा/ सुवेदी कल्याण प्रतिष्ठान (सुकल्प) नेपाल, जिल्ला समिति कास्कीको चौथो साधारण सभा शनिवार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सुकल्पका केन्द्रीय कुलाधिपति देवीप्रसाद सुवेदीले यो सुबेदी बन्धुहरुको संगठन भएकाले एकापसमा भाइचाराको सम्बन्ध...
सरकारमा भएकाले संविधान विपरीत काम गर्ने भएकाले पत्रकारले रोक्नुपर्छ– पूर्वराष्ट्रपति यादव
पाेखरा/ पूर्वराष्ट्रपति डा. रामबरण यादवले सरकारमा भएकाले सधै संविधान, कानुन र विधी विपरित काम गर्ने भएकाले त्यसलाई रोक्न पत्रकार जगतले सधै वाचडगको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन ।
नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा...
स्वामी ज्ञानानन्द सरस्वतीलाई सनातन धर्म पुरस्कार प्रदान
बागलुङ/श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार प्रदान गरिएको छ । राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले शनिबार एक कार्यक्रमका बीच हरिहर सन्यास आश्रम देवघाटका पिठाधीश तथा सन्त समाज नेपालका अध्यक्ष...
लेकसाइडका मसाज सेन्टरबाट ५ बालिकाको उद्धार
पोखरा/ पोखराको लेकसाइडस्थित विभिन्न स्पा (मसाज सेन्टर) मा कार्यरत ५ बालिकाहरुको शुक्रबार उद्धार गरिएको छ । मसाज सेन्टरमा बालिकाहरुलाई काममा लगाउने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, पोखरा महानगरपालिका सामाजिक महाशाखा, राष्ट्रिय...
तंग्राममा कुकाठ हटाउने अभियान
तस्बिर गुगलबाट
बागलुङ/केही वर्ष अघिसम्म प्रष्ट देखिने गाउँका घरहरु आजभोली मुस्कीलले देख्न पाइन्छ । उर्वर खेतका फाँटदेखि बारीका पाटालाई कामै नलाग्ने कुकाठको जंगलले ढाकेको छ ।
हलगोरुले दिनभरी रोपाई गर्दा पाँच मुरी धान फल्ने खेतमा अहिले...
युवा नरोकी देश बन्दैन : भट्टराई
बागलुङ/पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशको अर्थतन्त्र बलियो बनाउन युवा शक्तिको पलायन रोक्नै पर्ने बताएका छन् ।
बागलुङ उद्योग वाणिज्य संघले शुक्रबार बागलुङमा आयोजना गरेको नेपालको अर्थतन्त्रमा वर्तमान परिदृश्य र अवको यात्रा विषयक अन्तरसम्वाद कार्यक्रममा...
विन्ध्यवासिनी क्याप्टेन चुन्न मतदान
पोखरा/पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा निर्वाचन प्रक्रियामार्फत् स्कुल क्याप्टेन र सह क्याप्टेन चयन भएका छन् ।
चुनावबाट क्रिकेट ब्याट चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका विद्यार्थी गणेश शर्माले ३ सय ६५ मत प्राप्त गर्दै विजयी भए...
गण्डकीले तयार गर्यो सीप सिकाउने किताब
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीहरूलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार छोरेपाटन माविमा भएको ४१ औैं जुनियर÷युवा तथा...