पोखरा/पोखरामा पत्रकारको लागि पुस्तकालय बनेको छ । नेपाल पत्रकार महासंघ कास्कीको पहलमा निर्मित इ–लाइब्रेरी तथा स्रोतकेन्द्रको शुक्रबार नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे । उनले पठन संस्कृतिको विकासमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने बताए...
म्याग्दी/जिल्लाको बेनी नगरपालिकामा क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणाली सुरू गरिएको छ । नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरी सदरमुकाम बेनीबजारबाट घर नम्बरिङको शुभारम्भ गरिएको हो । बेनी नगरपालिकाका मेयर सुरत केसीले लिलाराम...
पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विद्यार्थीलाई आधारभूत सीप प्रदान गर्न कक्षा ९ र १० को पाठ्यक्रम तयार भएको बताएका छन । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजनामा शुक्रबार पोखराको छोरेपाटन माविमा भएको ४१...
पोखरा/ पोखरा महानगरपालिका, वडा नं. ३०, खुदी–ढुङ्गेपाटनस्थित गोल्डेन नेचर बोर्डिङ स्कुलले आफ्नाे शैक्षिक क्यालेण्डरमा उल्लेख भए बमोजिम कक्षा यू.के.जी.मा अध्ययनरत विद्यार्थीबिच अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीमा रहेको हस्तलेखन क्षमतामा सुधारका साथै थप...