बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेसले गण्डकी प्रदेशसभाको बैठक बहिष्कार गर्ने

पोखरा/ नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक ११ जेठको दिउँसो ३ बजेका लागि आव्हान गरिएको छ । गण्डकी प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विहीबार विज्ञप्ति...

अनेम संघ बागलुङको सातौं जिल्ला सम्मेलन सुरु

बागलुङ/अखिल नेपाल महिला संघ बागलुङको सातौं जिल्ला सम्मेलन सदरमुकाम बागलुङ बजारमा बिहिबारदेखि सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै संघकी केन्द्रिय अध्यक्ष टुका भद्र हमालले नेतृत्वमा महिलाको सहभागिता सुनिश्चित गर्न माग गरिन् । संबिधानलेनै व्यवस्था...

१३ जेठदेखि आदर्श कप फुटबल प्रतियोगिता हुने

बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी जेठ १३ देखि १६ गतेसम्म ‘आदर्श कप अन्तर माध्यामिक विद्यालय’ स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । एसईई दिएर बसेका विद्यार्थीमा फुटबल खेलको माध्यमबाट रचनात्मक...

अनलाइनबाट जनताका सुझाव लिएर नीति तथा कार्यक्रम र बजेट बनाउँदै पैयूँ गाउँपालिका

पर्वत/संघ र प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने काम सकेपछि स्थानीय तहले असार १० गतेभित्रमा आफ्ना नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । यसैको तयारीमा जुटिरहेको पर्वतको पैयूँ गाउँपालिकाले...

‘बुद्ध दर्शनलाई जीवन दर्शन र मानव सभ्यताका रुपमा बुझ्न जरुरी’

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले बौद्ध धर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन । २५६८ औँ बुद्धजयन्ती र किराँत जातीको सांस्कृतिक पर्व उभौलीको अवसरमा शुभकामना...

स्वर्गीय विनोद गौचनको शालिक बन्ने, निशुल्क जग्गादान

पोखरा/ समाजसेवी चिनबहादुर केसीले कविता गाउँ लुम्लेका परिकल्पनाकार विनोद गौचनको शालिक निर्माणका लागि जग्गादान गरेका छन् । अन्नपूर्ण गाउँपालिका–६ लुम्ले छेउघर चौतारामुनिको जग्गा दान गरेका हुन् । वडा नं. ६ का वडा अध्यक्ष एकदेव देवकोटाले...

न्याय निरुपणमा पोखराको न्यायिक समिति उत्कृष्ट : मेयर आचार्य

पोखरा/पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले न्याय निरुपणका हिसावले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट रहेको बताएका छन् । पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा बुधबारदेखि सञ्चालित मेलमिलापकर्ताका लागि सञ्चालित पुुनर्ताजगी तालिमको उद्घाटन गर्दै उनले भने,‘न्याय सम्पादन निरुपण...

पोखरा २६ मा व्यूटिसियन तालिम

लेखनाथ/पोखरा महानगरपालिका वडा नं. २६ ले संचालन गरेको व्यूटिसियन सम्वन्धी तालिम मंगलबार सम्पन्न भएको छ । तालिमको समापन गर्दै, पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले शिप र ज्ञानलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन...

पोखरा आइडिया मार्टमा सहभागीमध्ये १० समूह अन्तिम चरणमा प्रवेश

पोखरा/पोखरा महानगर ब्यवसाय प्रवद्र्धन केन्द्रद्धारा आयोजित पोखरा आइडिया मार्ट २०८१ तथा बुट क्याम्पमा सहभागी मध्ये अन्तिम प्रतिस्पर्धाका लागि १० वटा समुह छनौट भएका छन । छनोट भएका समूहमा डिभाइन डिस, इभालय टेक, ग्रीनोभेसन, नीटी, आवर...

लिड विद्यालय : बालबालिकालाई शिक्षा, अभिभावकलाई रोजगारी

जैमिनी नगरपालिकाले लिड विद्यालयका लागि छनौट गरेको सर्वोदय जनक मावि, बिनामारे । राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशभरका नगरपालिकामध्ये ऋणात्मक जनसंख्या वृद्धि भएको नगरमा बागलुङको जैमिनीलाई दोस्रो नम्बरमा छ । अछामको साँफेवगरपछि ऋणात्मक जनसंख्या बृद्धिको...

-->