पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गरेका छन् । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल...
बागलुङ/प्रथम आदर्श कप फुटबल प्रतियोगितामा आयोजक आदर्श विद्यामन्दिर मावि ‘पहेलो’, गुराँस विद्या सदन र अमर आदर्श आवासिय माविले विजयी शुरु गरेका छन् । विद्यामन्दिर स्पोर्टस् क्लबको आयोजना र आदर्श विद्यामन्दिर माविको सह–आयोजनामा आइतबारदेखि बागलुङ नगरपालिकाको...
पोखरा/पोखराले सहकारी पीडितहरु केन्द्रको परिचय बनाएको छ । यहाँ सूर्यदर्शन,इमेज,शिवशिखर जस्ता शाखा खोलेर निक्षेप अपचलन गर्नेदेखि स्थानीयस्तरमै संचालित प्राइम, मित्रमिलन, विन्ध्यवासिनी, बलिदानीबाट पनि हजारौं सर्वसाधारण ठगिएका छन् । यी सहकारी पीडितहरुले खाइनखाइ जम्मा गरेको...