पोखरा / पोखरा उच्च अदालतले तनहुँको व्यास नगरपालिकाको निर्वाचनको पुनः मतगणना गर्न आदेश दिएको छ। न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले मंगलवार यो आदेश दिएको हो। निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको...
पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरीको आह्वान गरेको छ । प्रहरीले मंगलबार सार्वजनिक सूचनामार्फत त्यस्तो आह्वान गरेको हो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने...
पोखरा/गत आइतबार गण्डकी प्रदेशका केही मन्त्रालयमा गाँइगुँइ चल्यो, प्रदेशको अस्थिर राजनीतिका कारण प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले पोखरा छाडे । मुख्यमन्त्री, मन्त्री को आउने/नआउने अन्योलका कारण स्वतन्त्रपूर्वक काम गर्न नपाएपछि बजेटको तयारी...