शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

खुम्लियामा चौतारी संरक्षण अभियान थालियो

म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२,खुम्लियामा सातदशक अगाडी बनेको चौतारी पुनःनिर्माण तथा संरक्षण अभियानमा स्थानीय खुम्लिया यूवा क्लव जुटेका छन् । बेनी–दरबाङ सडक अन्तरगगत सिम–कुहुँ–टोड्के जोड्ने सडकखण्डको खुम्लियामा रहेको पिपलको रूख सुकेपछि प्रयोगविहिन बनेको चौतारीलाई नयाँ स्वरुपमा मर्मत...

जंकफुड रोक्न पोषणयुक्त खाजा

म्याग्दी/जिल्लाको अन्नपूर्ण गाउँपालिकाले दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्न अभिभावकलाई पोसिलो खाजा बनाउन तालिम दिएको छ । चाउचाउ र बिस्कुट जस्ता जंकफुडहरु दिवा खाजाको रुपमा प्रयोग...

फेवातालमा जलकुम्भी सफाइ अभियान सुरु

  पोखरा / वर्खाको समयमा फेवाताल जलकुम्भीले ढाकिन्छ । जलकुम्भीकै कारण ताल कुरुप देखिन्छ । पोखराको गहना फेवताललाई जलकुम्भीबाट कुरुप हुन नदिन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले जलकुम्भी निकाल्ने अभियान सुरु गरेको छ । अभियानले...

यु–२३ बास्केटबलको उपाधि पिप्लेलाई

पोखरा / पिप्ले बास्केटबल क्लबले यु–२३ बास्केटबल प्रतियोगिताको उपाधि चुमेको छ । महेन्द्रपुल युथ क्लबको आयोजनामा जारी यु–२३ बास्केटबल प्रतियोगिताको फाइनलमा केबीए सेतोलाई ७३–४३ स्कोरको फराकिलो अन्तरले हराउँदै उपाधि चुमेको हो । पोखरा रंगशालास्थित बास्केटबल...

एलजी एशोसियसन कास्की लिग च्याम्पियन

पोखरा / बलराम केसी स्मृती कास्की जिल्ला लिगकम नकआउट फुटबल प्रतियोगितामा एलजी एशोसियसन च्याम्पियन बनेको छ । पोखरा रंगशाला आइबार भएको फाइनल खेलमा भ्याली स्पोर्टस क्लबलाई ३–१ गोल अन्तरले हराउँदै एलजी एशोसियसन च्याम्पियन बनेको हो...

न्यूरोड बोल्छ : असभ्य छन् पोखरेली ! 

पोखरा/मानव विकास सूचकांक हेर्ने हो भने पोखरा देशकै अब्बल ठाउँमा गनिन्छ । यहाँका नागरिकहरुको साक्षरतादेखि आम्दानी पनि राम्रै छ । महंगा गाडीदेखि दुईपांग्रे सवारी चढ्नेमा पनि यो सहर चर्चित नै छ । तर, यहाँको न्यूरोड...

चेक बाउन्सले व्यवसायी र प्रहरी दुबै हैरान

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले बढ्दो चेक अनादर ( बाउन्स) र यसले निम्त्याएका समस्या एवं समाधानका उपायबारे विज्ञसहितको अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र बैंकर्स एसोसियसन गण्डकीसँगको सहकार्यमा आइतबार आयोजित...

कर्मचारीलाई कामको गति बढाउन मुख्यमन्त्रीको निर्देशन

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारप्रति जनताको आशा बढाउन स्पष्ट योजनाकासाथ कार्यसम्पादन गर्नुपर्ने बताएका छन । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आर्थिक वर्ष ०८०/०८१ को कार्य प्रगति विवरण सहितको छलफल कार्यक्रममा आइतबार उनले...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १८ वर्षपछि पक्राउ

बागलुङ/कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादी १८ वर्षपछि पक्राउ परेका छन् । २०६३ बैशाख ३० गते कर्तव्य ज्यान मुद्दामा सर्वाेच्च अदालतले दोषी ठहर गर्दै १० वर्षको कैद फैसला तोकेपछि...

यूनाइटेड क्लबद्वारा बागलुङका अग्निपिडितलाई आर्थिक सहयोग

पोखरा/ यूनाइटेड क्लब पोखराले बाग्लुङ नगरपालिका १२ डांडाखेतका अग्निपिडितलाई आर्थिक सहयोग गरेको छ । गत बैशाख १९ गते जंगलमा फैलिएको आगो बस्तीमा पस्दा डांडाखेतका यदुनाथ पाध्याको घर, गोठ, बस्तुभाउ र दधिराम पाध्याको दुईवटा गोठ...

-->