शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

फेवातालमा जलकुम्भी सरसफाई सुरु

पोखरा/पोखरामात्र नभएर देशकै गहनाको रुपमा रहेको पोखरास्थित फेवातालमा जलकुम्भी झारको सरसफाई सुरु भएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा वातावरण एवं सम्पदा संरक्षणमा नागरीक खबरदारी भन्ने मुल नारासाथ सफाई सुरु भएको हो...

हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम सुरु

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजामा वडा नागरिक आरोग्य कार्यक्रम आजदेखि सुरु भएको छ । कार्यक्रमको नगरप्रमुख धनराज आचार्यले सुभारम्भ गरे । जुनसुकै उमेरका दीर्घरोगी र ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य...

ट्राफिक सप्ताह : ३५ पिन्ट रगत संकलन

बागलुङ/ट्राफिक सप्ताहको पाँचौ दिन आइतबार आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग र ट्राफिक प्रहरीको आयोजनामा गरिएको रक्तदानमा सुरक्षाकर्मी, समाजसेवी र विभिन्न संघ संस्थामा आवद्व कर्मचारीले गरेको...

वडा तहमा महिला सशक्तिकरण र नेतृत्व विकास कार्यक्रम

बागलुङ/बागलुङ नगरपालिका र सहयात्रा बागलुङको साझेदारीमा वडा तहमा महिला सशक्तीकरण र नेतृत्व विकास कार्यक्रम संचालन भएको छ । महिलाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले गाउँटोलमा नेतृत्व विकासका कार्यक्रम संचालन गरिएको सहयात्रा बागलुङकी अध्यक्ष शकुन्तला शर्माले बताइन्...

कामिरिताको थप कीर्तिमान : २९औं पटक सगरमाथा आरोहण

काठमाडौं / सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने कीर्तिमानी सोलुखुम्बु थामेका ५४ वर्षीय कामिरिता शेर्पाले आफ्नो कीर्तिमानलाई अझैअग्लो पारेका छन्। आज बिहान ७ बजेर २५ मिनेट जाँदा पुनः सगरमाथाको चुचुरोमा सफल पाइला टेक्दै आफ्नो कीर्तिमानको...

कास्की प्रहरीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण

पोखरा/जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेकाहरुको स्वास्थ्य परीक्षण गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा नेपाल औषधि व्यवसायी संघ कास्की र पद्म नर्सिङ होम अस्पताल नदीपुर–३ को सहयोगमा हिरासतमा रहेका ८ महिलासहित...

हेमजामा २२५ को मधुमेह र टिजी जाँच

पोखरा/हेमजा उद्योग व्यवसायी समितिको आयोजना र युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा शनिबार पोखरा २५ हेमजामा स्वास्थ्य शिविर भएको छ । शिविरमा दुई सय २५ जनाको मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी)...

पर्वत अस्पतालद्वारा सवारी चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत/सवारी चालकहरूको स्वास्थ्य ठिक अवस्थामा राख्न पर्वत अस्पतालले सदरमुकाम कुश्मा बजारमा रहेका केही सवारी चालकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ । ‘सवारी चालक स्वस्थ भए यात्रु सुरक्षित हुन्छन’ भन्ने मान्यताका साथ कुश्मामा उपलब्ध रहेका अटो,...

गण्डकी जग्गा तथा आवास बिकास व्यवसायी संघमा घनश्याम

पोखरा/ गण्डकी जग्गा तथा आवास विकास व्यवसायी संघ पोखराको अध्यक्षमा घनश्याम शर्मा लामिछाने निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न बिसौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनबाट सर्वसम्मतरुमा नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा लेखराथ...

पोखरामा पर्यटक बढाउन प्रकृति र संस्कृति महत्वपूर्णः मुख्यमन्त्री अधिकारी

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताएका छन । शनिबार गण्डकी प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको तेस्रो वार्षिकोत्सव तथा श्रष्टा सम्मान कार्यक्रममा बोल्दै उनले त्यसका लागि साहित्य,...

-->