शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ट्राफिक सप्ताहको पाँचौं दिन चालकको स्वास्थ्य परीक्षण

बागलुङ/ट्राफिक सप्ताहको पाँचौ दिन शनिबार सवारी चालक र सह–चालकको स्वास्थ्य जाँच गरिएको छ । सफल पोलिक्लिनिक र सिद्वार्थ चश्मा घर संगको सहकार्यमा शिविर संचालन गरेर सवारी चालक र सह–चालकको स्वास्थ्य परीक्षण गरिएको हो । बढ्दो...

पाठेघर र आङ खसेका महिलाका लागि स्वास्थ्य शिविरबाट बरेङका ७९ जना लाभान्वित

बागलुङ/बरेङ गाउँपालिकामा आयोजित पाठेघर तथा आङ खसेका महिलाहरुका लागि निशुल्क स्वास्थ्य शिविरबाट ७९ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ (भिआईए) जाँच गरिएको थियो । शिविरमा जाँच गरिएकामध्ये पाँच जना महिलालाई...

तेन्जन र कवितालाई पाँच किमि छात्र/छात्रा सडक दौडको उपाधि

पोखरा/ तेन्जेन रोक्का मगर र कविता मगरले पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको पाँच किलो मिटर छात्र/छात्रा सडक दौडको उपाधि हात पारेका छन् । स्थापनाको ७५ औ वर्ष प्रवेशको...

प्रहरी हिरासतका थुनुवाको स्वास्थ्य परीक्षण

पोखरा/ जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजना तथा नेपाल औषधी व्यवसायी संघ कास्की र पद्मा नर्सिङ होम अस्पताल नदीपुरको सहयोगमा कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा विभिन्न मुद्धामा अनुसन्धानको क्रममा रहेका थुनुवाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको...

खर्च अभावले छट्पटाउँदै समुन्द्र

पर्वत/जिल्लाको कुश्मा नगरपालिका–१ पाङको ततरकोटमा बस्दै आएका समुन्द्र परियार अहिले २० वर्षका भए । उमेरले यो बेला बलशाली हुने भए पनि समुन्द्र भने हिँड्दा हिँड्दै बाटोमै लड्छन्, राम्रोसँग खुट्टा टेक्न पनि सक्दैनन् । पछिल्ला...

शिक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम

पोखरा/नेशनल प्याव्सन कास्कीको आयोजनामा शिक्षकहरुका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त तालिममा एन प्याव्सनमा आवद्ध मन्टेश्वरी देखि कक्षा १२ सम्मका १ हजार २ सय शिक्षकको सहभागिता...

क्षेत्री समाजमा जिम्मेवारी बाँडफाट

पोखरा/क्षेत्री समाज नेपाल को चौथौं राष्टिय महाधिवेशनबाट निर्वाचित कार्यसमिति सचिवालय बैठकले केन्द्रीय पदाधिकारी को जिम्मेवारी बाडफाट गरेको छ । प्रदेशस्तरबाट निर्वाचित लुम्बीनी प्रदेशको इन्चार्ज उपाध्यक्ष लालबहादुर अधिकारी, गण्डकी प्रदेश इन्चार्जमा उपाध्यक्ष राजेन्द्र अधिकारी, बागमती प्रदेश...

घरपालुवा जनावर हेरचाहको व्यावसायिक योजना उत्कृष्ट

पोखरा/जनावरप्रतिको मान्छेले कहिलेदेखि प्रेम दर्शाउन थाल्यो ? कहिलेदेखि केही जनावरलाई उसले घरपालुवा बनायो ? प्रश्नमा घोत्लिने फुसर्द छैन । तर, सहजै अनुमान लगाउन सकिन्छ, हात्ती–घोडालाई रत्याएर घरपालुवा बनाउने परम्परा सदियौँ पुरानो हो । हात्ती–घोडा...

कुश्मीसेरामा खानेपानीको सकस

बागलुङ/खानेपानी नभएपछि जैमिनी नगरपालिका १ को कुश्मीसेरामा हाहाकार जस्तै भएको छ । धारामा पानी नआएपछि स्थानीय खोलाखोल्सी धाउन बाध्य छन् । खडेरीले मुल सुकेको र वर्षौदेखिका योजना पूरा नभएपछि स्थानीयले सास्ती खेप्न बाध्य भएका हुन्...

अर्जुन र सुस्मितालाई पोखरा स्पोट्र्स अवार्ड

पोखरा/क्रिकेटर अर्जुन कुमाल र तेक्वान्दोकी सुस्मिता थापा मगरले पोखरा स्पोट्र्स अवार्ड प्राप्त गरेका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा भएको आठौं संस्करणको पोखरा स्पोट्र्स अवार्ड २०८० उनीहरु सम्मानित भएका हुन् । मञ्चले...

-->