शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

होमस्टे महासंघ गण्डकीको प्रशिक्षण सम्पन्न

पोखरा/ राष्ट्रिय होमस्टे महासंघको आयोजनामा भएको ७ दिने प्रशिक्षक प्रशिक्षण तालिम आज सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिं गुरुङले होमस्टे राम्रोसंग संचालन गर्न सकेमा स्थानिय उत्पादनको...

महानगरले प्रहरीलाई बुझायो सहकारी पिडितको प्रतिवेदन

पोखरा/पोखरा महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय कास्कीलाई सुर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धाको प्रतिवेदन बुझाएको छ । विहिबार राती पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वसन्त कुमार शर्मालाई उक्त प्रतिवेदन बुझाएका हुन...

पोउवा संघका सदस्यहरुको दुर्घटना बीमा

पोखरा/ पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले बताए । प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडसँग...

महेन्द्र मा वि घार्मीको ३४ औं वार्षिकोत्सब सम्पन्न

पोखरा/ पोखरा– १९घार्मीस्थित महेन्द्र माध्यमिक विद्यालयको ३४ औं वार्षिकोत्सब विभिन्न कार्यक्रम गरी आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष पुष्पेन्द् पाण्डेले शैक्षिक संस्थाले समयानुकूल गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताए । उनले ग्रामीण क्षेत्रका...

पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकारबिरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित

पोखरा/ पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि सर्वोच्च अदालतमा आजका लागि तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएका हुन । आज गण्डकी प्रदेश र सुदूरपश्चिम...

बलेवामा तीन दिने खेलकुद, सांसद पाठकले उद्घाटन गरे

बागलुङ/ बलेवामा अन्तर मुस्लिम खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेशसभा सदस्य कृष्ण पाठकले बिहिबार एक समारोहका बीच उद्घाटन गरे । बागलुङ नगरपालिका–१२ अमलाचौरमा सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ...

‘राजनीतिक दल जिम्मेवार बने न्याय प्रणाली मजवुत बन्छ’

बागलुङ/जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन् । ७२ औं कानुन दिवसको अवसरमा उच्च अदालत बार एसोसियसन बागलुङले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीले विधिको शासनलाई पूर्ण रुपमा...

गण्डकीको मुद्धा न्यायाधीश शर्माको इजलासमा

पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिटको आज सुनुवाई हुदै छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री...

साकार हुँदै प्राविधिक शिक्षाको सपना

गाउँको विकास गरिसक्दा त्यहीं गाउँमा बसिदिने जनता नहुने हुन् की भन्ने चिन्ता बढी छ । त्यसैले अबका दिनमा स्थानीय सरकारले बनाउने योजना जनतालाई गाउँमै बस्ने वातावरण सहितको हुनुपर्छ । त्यसका लागि गाउँमा गुणस्तरीय शिक्षा...

वीरेन्द्र–ऐश्वर्य पार्कमा रुख मासेर झण्डा !

तस्बिर : कृष्ण संयोग बागलुङ/प्रदुषणले बागलुङ बजार उकुसमुकुस छ । घनाबस्तीका कारण बजारभित्र सास फेर्न विचरण गर्ने खुल्ला ठाउँ नै छैन् । बजार भित्रको विरेन्द्र ऐश्वर्य (उद्यान) पार्कको नामले परिचित समीक्षालय पार्क मात्रै हो बजारबासीले...

-->