शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

नौमती बाजामार्फत आयआर्जनमा जोडिदै पात्लेखेतका महिला

म्याग्दी/जिल्लाको बेनी नगरपालिकाले महिलालाई नौमती बजाउने तालिम सुरु गरेको छ । आमा समुहसँग उपमेयर कार्यक्रमअन्तर्गत नौमती बाजाको संरक्षण र प्रवर्धनका साथै महिलाहरूलाई आयआर्जनमुलक सीप सिकाउने उद्देश्यले मंगलबारदेखि बेनपा–१० पात्लेखेत र वाखेतका आमा समुहलाई नौमती बाजा...

ट्यांकीभन्दा ठूला घरले असर गरेन : मेयर आचार्य

पोखरा/पोखरा १५ कोलपाटनमा निर्माणाधिन पानी ट्यांकी विवादमा राज्यले निर्णय लिन नसक्दा काम रोकिएको छ । पोखरालाई शुद्ध पानी धारामै आउने खबरले हौसियका पोखरेलीले अझै लामो समय पर्खनुपर्ने बाध्यता आइलागेको हो । जापान इन्टरनेसनल को–अपरेसन...

उद्यमी बन्ने बाटोमा जैमिनीका किसान

बागलुङ/दमेकको नौला, कालापातल, दह लगायतका क्षेत्रमा हिउँद बर्खा दुबै याममा आलुको राम्रो उत्पादन हुन्छ । केही बर्ष अघिसम्म यहाँ नागरिकले आलुसँग अन्न साटेर बर्षभरीको खर्च चलाउँथे । दाल–चामल, नुनतेल र मसलाको जोहो गर्न आलुनै...

सवारी दुर्घटनाबारे सचेतना जगाउन ट्राफिक सप्ताह शुरु

बागलुङ/बागलुङमा मंगलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । सवारी दुर्घटना सम्बन्धि सचेतना विस्तार गर्ने उद्देश्यसहित विविध कार्यक्रम गरेर सप्ताह मनाउन लागिएको हो । ट्राफिक सप्ताहले सवारी दुर्घटनालाई न्यूनीकरण गर्न जनस्तरमा सचेतना विस्तार गर्ने ट्राफिक...

सरकारी कार्यालय प्रमुखसंग गण्डकीका मुख्यमन्त्रीको छलफल

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा भइरहेका विकास निर्माणका कार्यप्रति चासो देखाउँदै २ दिनभित्र प्रदेशमा संचालित आयोजनाहरुको प्रगति विवरण पेश गर्न निर्देशन दिएका छन । विकास निर्माणसँग सम्बन्धीत सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि एवं...

ट्राफिक नियम पालना गर्न झन्झट नमानौंः मुख्यमन्त्री अधिकारी

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्न सबैलाई आग्रह गरेका छन । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्नसके सबैको...

मुख्यमन्त्री अधिकारीको विश्वासको मतविरुद्ध कांग्रेसले दियो सर्वोच्चमा रिट

पोखरा/ गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले ३० सांसदकै समर्थनमा विश्वासको मत पाएको भनी सभामुखले गरेको घोषणाविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा आज रिट दिएको छ । गण्डकी प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले...

चट्याङ लागेर ढोरपाटनमा एकको मृत्यु

बागलुङ/चट्याङ लागेर बागलुङमा एक जनाको मृत्यु भएको छ । सोमबार राती परेको चट्याङ लागेर ढोरपाटन नगरपालिका वडा नं. ३ पुर्काेटका ५६ वर्षिय खमबहादुर पुनको मृत्यु भएको हो । घरमै बसिरहेका बेला चट्याङ लागेर गंभीर घाइते...

पोखरा ४ पूर्ण खोप सुनिश्चितता वडा घोषणा

पोखरा/पोखरा महानगरपालिका वडा नं ४ लाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । वडा नं ४ भित्रका १६ देखि ५९ महिना सम्मका सम्पूर्ण बालवालिकाले १५ महिना भित्र पाउनुपर्ने सवै खोपहरु पाइसकेको प्रतिवद्धता सहित पोखरा...

खडेरीले मुहान सुकेपछि खानेपानीको वैकल्पिक तयारी

बागलुङ/खडेरीले जतासुकै मुल सुकेका छन् । खानेपानीको आपूर्तिमा समस्या थपिएपछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्था पनि अछुतो रहन सकेन । १९ किमी परको रेशखोलाबाट आएको १७ लीटर प्रतिसेकेण्ड पानी घटेर ६ लीटरमा पुगेको छ ।...

-->