शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

धाइरिङको बाँझो जमिनमा काष्ठ फलफूल लगाईने

पर्वत/जिल्लाको जलजला गाउँपालिकाको एक क्षेत्रमा अब भने ठूलो क्षेत्रफलमा व्यावसायिक रूपमा सुन्तला तथा कागती खेती गरिने भएको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार जलजलाको धाइरिङमा ‘पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना’ अन्तर्गत...

जन्मदिनमा बृद्धाश्रममा सहयोग

पोखरा/पोखराका एक युवा व्यवसायीले बृद्धाश्रममा रहेका बृद्धबृद्धा संगै बसेर जन्मदिन मनाएका छन् । यातायात व्यवसायी हेमन्त मल्लले पोखरा सितापाइलामा रहेको पोखरा वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरु संगै जन्मदिन मनाई बृद्धाश्रमलाई खाद्यान्न तथा नगद सहयोग गरेका हुन...

पोखरा १० मा आधारभुत ब्यूटिसियन तालिम सुरु

पोखरा/पोखरा महानगरपालिका वडा नं १० ले वडाभित्रका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ४५ दिने आधारभुत ब्यूटिसियन तालिमको आयोजना गरेको छ । वडास्तरीय ब्यूटिसियन तालिमको उद्घाटन गर्दै वडाध्यक्ष राजेश गुरुङले आफु जनप्रतिनिधी भएर वडामा आएदेखि वडाभित्रका...

साईवर अपराध सम्वन्धि सचेतनामुलक कार्यक्रम

पोखरा/सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ वगरको आयोजनामा साईवर अपराध सम्वन्धि सचेतनामुलक कार्यक्रम आज सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र बगरले माछापुच्छ«े गाँउपालिका–२ स्थित माछापुच्छ«े माविमा साईवर...

एमालेको गण्डकीको प्रशिक्षण सकियो

पोखरा/ नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिनदिने प्रशिक्षण सोमबार पोखरामा सम्पन्न भएको छ । प्रशिक्षण समापनका अबसरमा एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहालले प्रशिक्षण दिदै...

एमालेबाट दुई मन्त्री थपिने, आजै सपथ

पोखरा/ विवादका बीच विश्वासको मत पाएका गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले एमालेका तर्फबाट सीता सुन्दास र बेदबहादुर गुरुङलाई मन्त्री बनाउन लागेका हुन । सुन्दासलाई सामाजिक विकास तथा...

प्रेममा कदर खोज्दै नवीनको ‘प्रतिक्षा’ बजारमा

बागलुङ/शिक्षण पेशामा आवद्व भएपनि संगीत क्षेत्रलाई माया गर्ने सर्जक नविन शर्माले ‘प्रतिक्षा’ गीत बजारमा ल्याएका छन् । प्रेम सम्बन्धमा आउने उतारचढावलाई केन्द्रित गरी तयार गरिएको ‘प्रतिक्षा’ गीतमा शब्द, स्वर र कम्पोज शर्मा आफ्नै रहेको...

सामूहिक बलात्कार पीडितलाई ८ वर्षपछि न्याय

पोखरा/२०७१ साल असार ६ गते साँझ पोखरा १५, शिवशक्ति टोल नजिकको क्रान्तिकारी टोल नजिकै एक ४२ वर्षीया महिलालाई ४ पुरुषले बाटो छेके । धाक–धम्की दिए,घेराबन्दीमा पारे र सामूहिक बलात्कार गरे । पीडत महिलाको जाहेरीको...

पैयुँको पञ्चवर्षीय लक्ष्य निर्माण गर्न सुझाव संकलन

पर्वत/जिल्लाको पैयुँ गाउँपालिकाले प्रथम आवधिक योजना निर्माण गर्न ‘भिजनेवल’ गोष्ठीमार्फत सुझाव संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ देखि आर्थिक वर्ष २०८५/०८६ सम्मको पाँच वर्षे अवधिमा गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र रणनीति तय गर्न सामूहिक...

महायज्ञमा ४६ लाख बचत

पोखरा/राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञानमहायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान संकलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिए । महायज्ञ सञ्चालनका क्रममा २३...

-->