शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरा स्पोर्टस् अवार्डमा एमए कन्स्ट्रक्सन प्रालिको साथ

पोखरा / आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम.ए. कन्स्ट्रक्सन प्रा.लि.ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार...

गण्डकीमा मध्यावधि चुनाव हुन सक्छ– चुमान

पोखरा/ गण्डकी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता एवं आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाए मध्यावधि चुनाव हुने खतरा रहेकाले मध्यावधि निर्वाचन रोक्न विश्वासको मत दिनुपर्ने बताएका छन । मुख्यमन्त्री...

जंगलमा आगो लगाउने व्यक्ति पक्राउ

पोखरा/ जंगलमा आगो लगाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका–३ मराम्चेका ३९ वर्षीय अगन्दर पौडेल छन । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको छ...

सडक सुशासन कायम गर्न सरोकारवाला सहमत

बागलुङ/सडकमा हुने दुर्घटना न्युनिकरण गर्ने तथा सडक सुशासन कायम गर्न जिल्लाका सरोकारवाला सहमत भएका छन् । पछिल्लो समय सडकमा हुने दुर्घटना लापरवाहीका कारण भएका तथा जीर्ण सडकले बढेको समस्या न्युनिकरणमा पनि पहल गर्ने सरोकारवाला...

राप्रपाले अधिकारी सरकारलाई विश्वासको मत नदिने

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता पंचराम गुरुङले मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा राप्रपा तटस्थ बस्ने जनाएका छन । प्रदेशसभामा राप्रपाका २...

गण्डकी प्रदेशसभाको बैठक सुरु

पोखरा/ गण्डकी प्रदेश सभाको बैठक भर्खरै सुरु भएको छ । बैठकमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिदैछन । सर्वोच्च अदालतले मुख्यमन्त्रीमा अधिकारीको नियुक्तिलाई वैधानिकता दिएपछि उनले वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था...

युवा उद्यमीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान

बागलुङ/हस्तकलादेखि धार्मिक पर्यटनमार्फत जिल्लाको आर्थिक क्षेत्रलाई चलायमान बनाउन योगदान पु¥याउने युवा उद्यमी मिलन खत्रीदेखि स्वामी ऋषि प्रपन्नाचार्यलाई सम्मान गरिएको छ । ६० औं वार्षिक साधारण सभाको अवसर पारेर उद्योग वाणिज्य संघ बागलुङ (उवासंघ) ले...

गौ सेवाका लागि सञ्चालित महायज्ञमा ४६ लाख बचत

पोखरा/ राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद्भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा ७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जनाए । महायज्ञ...

आगन्तुक शिक्षकलाई स्वागत र सम्मानसहित नेतृत्व विकास तालिम

बागलुङ/नेपाल शिक्षक संघ बागलुङ नगर कार्यसमितिले नवआगन्तुक शिक्षकलाई स्वागत तथा सम्मानसहित नेतृत्व विकास तालिम दिएको छ । शनिबार संघले हालै नियुक्त भएर आएका शिक्षकहरुका लागि स्वागत तथा सम्मान गरेको हो । उक्त अवसरमा बागलुङ नगरपालिकाका...

जलविद्युतका ठूला सवारीसाधनले धुलाम्मे भएपछि स्थानीयको विरोध

म्याग्दी/जिल्लाको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै जलविद्युत कम्पनीको चर्का आलोचना गरेका छन् । मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधीन जलविद्युत आयोजनाले सवारीसाधन अवातजावतमा रोक लगाएपछि पूर्ववत प्रतिबद्धता अनुसार सडकलाई...

-->