पोखरा/नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्दै एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका...
पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमाकास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितकालागि विचौलियाको अन्त्य हुुनुपर्ने बताएका छन । पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराद्वारा आयोजित तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा अधिकारीले यसको समाधानका लागि...
पोखरा/पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्रका १४ जना मजदुरहरुलाई सम्मान गरेको छ । महानगरको सहरी योजना आयोगअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले विश्व मजदुर दिवसको सन्दर्भ पारेर उनीहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेहरुमा श्रमिक तथा स्वरोजगार मजदुर रहेका महानगरको...