म्याग्दी/जन्मदिने आमाबुबाले बिर्सिएकी बेनी नगरपालिका–६,डम्बरा बस्ने १२ बर्षिय सृष्टि विकले शैक्षिक अभिभावक पाएकी छन् । जन्मदिने आमाबुबा दुबैले दोस्रो विवाह गरेपछि सुकुम्बासी जीवन बिताइरहेकी माइतकी हजुरआमा जानकी विकसँग बस्दै आएकी सृष्टिलाई यूकेमा रहेका बेनपा–६,...
बागलुङ/राष्ट्रिय जनमोर्चा बागलुङको जनप्रतिनिधिहरुको कार्यशाला शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । कार्यशालामा जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर बहादुर थापाले राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, बरेङ गाउँपालिकाका अध्यक्ष...
पोखरा/मर्दिखोला नेपाल शैक्षिक प्रतिष्ठानले कास्कीमा १० लाख बराबरको शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । प्रतिष्ठानको २५ औं वार्षिकोत्सवको अवसरमा कास्कीभित्रका ७सरकारी विद्यालयलाई शैक्षिक सामग्री तथा सरकारी विद्यालयका ५ जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान...
पोखरा/डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास ‘खोजीमा’ पोखरा आइपुगेको छ । पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार...
बागलुङ/धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निशुल्क शिविर राख्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर संचालन गर्ने र त्यसपछि शिविरको आधारमा पहिचान भएका बिरामीलाई उपचार र निशुल्क...
बागलुङ/नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादनको निर्यात हुने वातावरण बनाउनुपर्ने बताएका छन् । उनले देशको व्यवसाय वृद्धि गर्न स्थानीय उत्पादन निर्यातमुखी बनाउनुपर्नेमा जोड दिएका हुन् । बागलुङ उद्योग बाणिज्य संघको ६०...
पोखरा/ नेकपा एमालेका स्वर्गीय नेता रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबसरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएका छन् । अधिकारीको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती...