व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरको क्याम्पसहरूसँग समझदारी पोखरा पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा आइतबार समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र...
पोखरा/ गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सभामुख कृष्ण धिताललाई दलीय पक्षधरता नलिन आग्रह गरेका छन् । प्रदेशसभामा आइतबार मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रमको प्रस्तावमाथिको छलफलमा बोल्दै...