शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

ज्यान मार्ने उद्योग गरेको आरोपमा सोमबहादुर पक्राउ

स्याङ्जा/आफ्नी छोरीसँग वादविवाद गरेको भन्दै एक महिलामाथि छुरा प्रहार गर्ने सोमबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार २ घर भइ हाल पोखरा २ बस्दै आएका उनले पोखरा ६,डिहीकोपाटन बस्ने २२ वर्षीया युवतीमाथि छुरा...

अघिल्लो दिन आधा घण्टा गफ गरेर भोलिपल्ट हत्या

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

२३ गते विश्वासको मत लिने मुख्यमन्त्रीको तयारी

३० को बहुमतले मान्यता पाउने सत्तापक्षको दाबी पोखरा/गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले २३ गते विश्वासको मत लिने तयारी गरेका छन । गत चैत २५ गत मुख्यमन्त्री नियुक्त भएका अधिकारीले संविधान अनुसार वैशाख २५ गते विश्वासको मत...

पर्वतको जलजलामा दम्पती हत्याकाण्ड : दुई आरोपी प्रहरीद्वारा सार्वजनिक, सुन गाल्ने र खरिद गर्ने पनि पक्राउ

पर्वत/जिल्लाको जलजला गाउँपालिका–२ माझफाँटस्थित दहमा गत चैत १९ गते राती एक वृद्ध दम्पतीको हत्या भयो । उनीहरू ६९ वर्षीय सूर्यबहादुर घर्ती क्षेत्री र उनकी श्रीमती ६७ वर्षीया गमला घर्ती क्षेत्री थिए । रातको समयमा...

नेपाल २८ रनले पराजित

पोखरा/ नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए ले टि२० आई सिरिजमा लगातार तेस्रो जित निकालेको छ । नेपालमा ५ खेल खेल्ने तय गरेको वेस्ट इन्डिजले एक हार व्यहोरेको छ भने ३ खेलमा जित हासिल...

बलेवाका आगलागी पीडितलाई बागलुङ कालिकाको साथ

बागलुङ/बागलुङको बलेवाका आगलागी पीडितलाई बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले राहत उपलव्ध गराएको छ । घरगोठसँगै खाद्यान्न र लत्ताकपडा जलेर बिचल्लीमा परेका बागलुङ नगरपालिका वडा नं. १२ डाँडाखेतका दुई परिवारका लागि गुठीले खाद्यान्न तथा...

बंगलादेशमा हुने कब्ड्डीका लागि बागलुङबाट दुई खेलाडि छनौट

बागलुङ/आगामी जेठ १३ देखि २१ गतेसम्म बंगलादेशको ढाकामा हुने अन्तराष्ट्रिय पुरुष कब्ड्डी प्रतियोगिताका लागि बागलुङका दुई खेलाडि छनौट भएका छन् । लुम्बिनी प्रदेशको नवलपरासीमा सम्पन्न पहिलो चरणको छनौटमा गण्डकी प्रदेशबाट बागलुङ नगरपालिका वडा नं. ३...

नेपाललाई वेस्ट इन्डिजले दियो २१० रनको लक्ष्य

पाेखरा / नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजले टी२० आई सिरिजमा नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । सिरिजको चौथो खेलमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २०९...

लाटोकोसेरो संरक्षक आचार्यलाई बेलायतमा अवार्ड

पोखरा/ पोखराका राजु आचार्य बेलायतमा सम्मानित भएका छन । बेलायतको परोपकारी संस्था द ह्वाइटली फण्ड फर नेचर (डब्लुएफएन) ले आचार्यलाई ह्वाइटली अवार्ड २०२४ बाट सम्मानित गरेको हो । लण्डनमा बुधबार आयोजित कार्यक्रममा बेलायती राजकुमारीले...

प्रमुख प्रशासकिय अधिकृत सरुवाको विरोधमा निसीखोलाको कार्यालयमा एमालेको तालाबन्दी

बागलुङ/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतले नियुक्ति लिएर कार्यालयमा हाजिर भएको एकसाता नबित्दै सरुवा भएपछि नेकपा एमाले निसीखोला गाउँ कमिटि बागलुङले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । प्रमुख प्रशासकिय अधिकृतको रुपमा नियुक्ति लिएर...

-->