शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

उत्कृष्ट होडमा अर्जुन, प्रदीप र हिमाल

पोखरा/नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । वैशाख...

जिल्ला लिग फुटबलमा नकआउट चरणका खेल शुरु

बागलुङ/जिल्ला लिग फुटबलअन्तर्गत बुधबारदेखि बाङे्चौर खेल मैदानमा नकआउट चरणका खेल शुरु भएका छन् । जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले रेफ्री वीरेन्द्र रुचाललाई बल हस्तान्तरण गरेर खेलको शुभारम्भ गरे । प्रतियोगिताको उद्घाटन खेलमा...

६ वर्षमा पनि बनेन फिर्के पुल

पोखरा/ साढे २ वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको पुलको काम ६ वर्ष पुग्नै लाग्दा लगभग २५ प्रतिशतमात्रै भएको छ । नेपालका विभिन्न बिकास निर्माणका योजनामा ठेकेदारले कतिसम्म लापरवाही गर्छन र सरकारी निकाय कसरी...

बडिगाडमा ग्रिन हाईड्रोजन उत्पादन गरिँदै

बागलुङ/बडिगाड गाउँपालिकामा हाईड्रोजन उत्पादन गर्ने प्रक्रिया अघि बढेको छ । बडिगाड २ स्थित गिरिङ्दी खोला लघु जलविद्युत सहकारी संस्थामार्फत सञ्चालित लघुजलविद्युत आयोजनाबाट ग्रिन हाइड्रोजन उत्पादन गरिने भएको हो । गाउँपालिकाले त्यसका लागि आवश्यक प्रक्रिया अगाडी...

युवा संघ जैमिनीमा नयाँ नेतृत्व

बागलुङ/राष्ट्रिय युवा संघ नेपाल जैमिनी नगरको चौथो अधिवेशनले सुरज केसीको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटि चयन गरेको छ । कुश्मीशेरा बजारमा सम्पन्न अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कमिटि सर्वसम्मत चयन गरेको हो । कमिटिको उपाध्यक्षमा...

सहारा बाल आधारभूत विद्यालयलाई स्मार्ट टिभी हस्तान्तरण

पोखरा/पोखरा–९, बसपार्कस्थित सहारा बाल आधारभूत विद्यालयलाई पोखरा–१७ विरौटा निवासी समाजसेवी धन कुमारी गुरुङले स्मार्ट टेलिभिजन हस्तान्तरण गरेकी छिन् । विपन्न तथा अव्यवस्थित बस्तीका २ सय ७० बालबालिकाले अध्ययन गर्ने विद्यालयको कक्षा नर्सरीका बालबालिकालाई प्रविधीमैत्री रुपमा...

जिल्ला अस्पताल स्याङ्जामा बालरोग विशेषज्ञ सेवा

स्याङ्जा/पुतलीबजार नगरपालिका ३ कुमालगाउँस्थित जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा शुरु भएको छ । पाँच बर्षअघि बालरोग विशेषज्ञ डा. अमृत पोखरेलको सरुवा भएसंगै रोकिएको सेवा पुनः सुचारु भएको हो । ठुला अस्पतालबाट पाउने सेवा जिल्ला अस्पतालले...

सशक्तिकरणका लागि वालिङका महिलालाई मादल बजाउने तालिम

स्याङ्जा/वालिङ नगरपालिका वडा नं. ९ का महिलाहरुले मादल बजाउन सिकेका छन् । महिला शसक्तिकरणको बजेट अन्र्तगत वडाले महिलाहरुको मागका आधारमा मादल बजाउने एक हप्ते तालिम प्रदान गरेसगै बजाउन सिकेका हुन् । वडाका २४ आमा समुह,...

गण्डकी प्रज्ञा–प्रतिष्ठानद्वारा ७ श्रष्टा सम्मानित हुने

पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित ७ श्रष्टालाई गण्डकी प्रज्ञा–प्रतिष्ठानले सम्मान गर्ने भएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । सम्मानितत्र हुनेमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका खगराज शर्मा, साहित्य...

आज मातातिर्थ औंसी

बागलुङ/आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने...

-->