आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

राष्ट्रिय सभा सदस्यको मनोनयन आज, सत्ता गठबन्धन ६ सय मतले अगाडि

पोखरा/सत्ता साझेदार दलहरुबीच गठबन्धन नतोडिए गण्डकीबाट एमालेको राष्ट्रिय सभामा जाने बाटो बन्द हुने देखिएको छ । २७ सांसद र ६९ पालिकासहित २ हजार ५३८ मत भार रहेको एमालेलाई नेपाली कांग्रेस, माओवादीे केन्द्र, जनता समाजवादी,...

प्रचण्ड माओवादी अध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्विरोध निर्वाचित भएका छन् । ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा आज अपराह्न बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट प्रचण्ड अध्यक्षमा निर्विरोध निर्वाचित भएको केन्द्रीय सदस्य हिमाल शर्माले...

केन्द्रीय सदस्यमा गोरखा हाबी

पोखरा/ माओवादी केन्द्रको केन्द्रीय सदस्यमा गोरखा हावी हुँदा कास्कीका कास्कीका राजकाजी गुरुङ‘करन’ र खिमलाल देवकोटा केन्द्रीय सदस्यमा मनोनित भएका छन् । पर्वतमा जन्मेका तथा कास्कीलाई कार्यक्षेत्र बनाएका गुरुङ जनजातितर्फबाट केन्द्रीय सदस्यमा अटाएका हुन् । कास्की...

माओवादीको केन्द्रीय सदस्य, खसआर्यको सूचीमा को–को छन्

काठमाडौं/ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आठौं महाधिवेशनको बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम पेश गरेका छन् । उनले समानुपातिक प्रणालीको खसआर्यतर्फ पुरुष १३ जनाको नाम पेश गरेका छन् । पहिलो नम्बरमा नारायण दाहालको नाम...

माओवादीका तीन आयोगको प्रमुख छानिए

काठमाडौँ/ नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनमा आज विभिन्न तीन आयोगको प्रमुख चयन गरिएको छ । महाधिवशेन सुरु भएको आठौँ दिनको बन्दसत्रमा अध्यक्षमण्डलका सदस्य गणेश शाहले तीन वटा आयोगका प्रमुख चयनका लागि बन्दसत्र...

केन्द्रीय कमिटी चयन गरेर माओवादी बन्दसत्र सकिने

काठमाडौं/ नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको आजको बन्दसत्र केन्द्रीय कमिटी चयन गरेर सकिने भएको छ । अध्यक्ष मण्डलले बन्दसत्र सुरु गर्ने तयारी गरेपछि प्रतिनिधिहरू हलमा प्रवेश गरिरहेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि महाधिवेशनस्थल...

राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीबाट एमाले उम्मेदवार सिफारिस

पोखरा/राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोटका लागि सूची तयार पारेको छ । तीन जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । राष्ट्रिय सभा...

प्रेस चौतारी महाधिवेशन : १७ उपसमिति गठन

पोखरा/ प्रेस चौतारी नेपाल आगामी माघ २२ र २३ गते पोखरामा हुने नवौं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । गत साता लुम्बिनी बैठकले नवौं महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । पोखरामा शनिबार महाधिवेन मूल...

पाँचदलीय गठबन्धन चुनावसम्म जान्छ, कसैले शंका नगरे हुन्छ : माधव नेपाल

लमजुङ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँचदलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन् । लमजुङको सदरमुकाम बेँसीसहरमा शनिबार भएको एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्...

माओवादी महाधिवेशन: बन्दसत्र आइतबार १ बजेसम्म स्थगित

काठमाडौं – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र कार्यक्रम स्थगित भएको छ । आइतबार १ बजेसम्मका लागि बन्दसत्र कार्यक्रम स्थगित भएको हो । सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि थप गृहकार्य गर्नुपर्ने भएकोले आइतबार १...

-->