आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कास्की कांग्रेसको जग्गामा शुक्रराजको नजर !

पोखरा\पोखराको मुख्य बजार क्षेत्र चिप्लेढुंगामा करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा नेपाली कांग्रेस कास्कीको २ तले पार्टी कार्यालय छ । २ वटा हलसहित भवनमा ७ वटा कोठा छन् । पार्टी कार्यालय छिर्ने बाटो साँघुरो...

गलकोट नगरपालिकामा माओवादी केन्द्रको नेतृत्व चयनमा सकस

बागलुङ/नेकपा माओवादी केन्द्रले बागलुङको गलकोट नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन । केन्द्रले गत मंसिर ११ गते गलकोटसहित देशभरका स्थानीय तहमा एकसाथ अधिवेशन सुरु गरेको थियो । अधिवेशन चलेर बन्दसत्रमा पुगी अवरुद्ध बनेको नेतृत्व चयनको...

नेताको बदमासीले नै देश बिग्रियो : कांग्रेस उपसभापति गुरुङ

पोखरा-नेपाली कांगे्रसका उपसभापति धनराज गुरुङले नेताले बदमासी गर्दा देश नै बिग्रँदै गएको बताएका छन् । उनले खराब नेता नबन्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । ‘एउटा( कर्मचारी)ले बदमासी गर्दैमा सबै सकिँदैन । एउटा इञ्जिनियरले पुल...

प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्म स्थगित

काठमाडौ/प्रतिनिधिसभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । पुस १८ गते आइतबार आगामी बैठक बस्ने सभामुख अग्निप्रसाद सापकोटाले बताए । सभामुख सापकोटाले बैठक ११ दिन पर राखेपछि संसद्मा विचाराधीन अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज...

एमाले बागलुङको अधिवेसन २३ पुसमा हुँदै

बागलुङ –  नेकपा एमाले बागलुङको दशौं जिल्ला अधिवेशन आगामी पुस २३ गते हुने भएको छ । केन्द्रीय कार्यक्रम अनुसार सबै जिल्ला अधिवेसन एकैपटक हुने भएपछि जिल्ला कमिटीले तयारी तीब्र बनाएको छ । जिल्ला अधिवेसनका लागि...

मेरो उपस्थितिले संसदमा केपीको सात्तो गयो : नेपाल

पोखरा/नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई देखेर केपी ओलीको सात्तो गएको बताएका छन् । गण्डकी प्रदेशस्तरीय बृहत् प्रशिक्षण भेलालाई सम्बोधन गर्ने क्रममा उनले ओलीको सात्तो गएको आरोप लगाएका हुन् । ‘अहिले म फेरि...

उत्साहित माधव नेपाल पोखरामा

पोखरा/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल तथा सम्मानित नेता झलनाथ खनाल आज पोखरा आउने भएका छन् । नेकपा एस गण्डकीले आयोजना गर्ने प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागिता जनाउन उनीहरु पोखरा आउने भएका...

सांसद बन्न नसकेका गुरु कांग्रेस केन्द्रीय सदस्य

पोखरा/ कास्कीका युवा नेता गुरु बराल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन् । कास्कीबाट उम्मेदवारी दिएका पूर्वमन्त्री यज्ञबहादुृर थापा, सोभियतबहादुर अधिकारीहरु पछि पर्दा युवा नेता बरालले केन्द्रीय समितिमा ठाउँ बनाएका हुन् । निष्ठा इमान्दारिता निरन्तरताको...

एमाले गण्डकीको बैठक जिल्ला अधिवेशनमा केन्द्रित

पोखरा/ नेकपा एमाले गण्डकी प्रदेश कमिटीको बैठक आइतबार सम्पन्न भएको छ । गण्डकी प्रदेश कमिटीले पूर्णता पाएपछि पहिलो र प्रदेश कमिटी गठन भएपछिको नवौं बैठक पोखरामा बसेको हो । एमालेले पछिल्लो पटक ४ सय...

भियतनामले कसरी राख्दैछ चीन र अमेरिकाबीच सन्तुलन ?

भियतनामका राष्ट्रनायक हो ची मिन्हले एक पटक भनेका थिए– ‘चीनसँग हाम्रो देशको सम्बन्ध ओठ र दाँतको जस्तै निकट छ।’ भियतनामी जनताका लागि चीनमा कम्युनिस्टहरुको विजयको विशेष महत्व छ भन्ने उनले खुल्लमखुल्ला स्वीकार गरेका थिए। पहिले...

-->