आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

माओवादीमा राति ८ बजेदेखि उम्मेदवारी दर्ता

काठमाडौं/ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । निर्वाचन समितिले शनिबार अपरान्ह सार्वजनिक गरेको कार्यक्रम अनुसार उम्मेदवारी दर्ताको समय राति ८ बजेदेखि साढे ८ बजेसम्मलाई तोकिएको छ । त्यस्तै ८ः ३५...

कास्की कांग्रेसको ‘नयाँ आचारसंहिता’ !

पोखरा/नेपाली कांग्रेस कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा नयाँ दृश्य देखियो । यसअघि जस्तो मञ्चमा आसनग्रहण गराउनुपर्ने र भाषण गर्न पाउनुपर्ने माग राख्ने नेताहरु कार्यकर्तासँगै मञ्च अगाडी बस्नुपर्ने भयो । भाषण गर्न पाएका सिमित...

गण्डकीमा आयोजना बैंक छिटै : मुख्यमन्त्री पोखरेल

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशको समग्र विकासका लागि आयोजना पहिचान, प्राथमिकीकरण, छनौट र कार्यान्वयनलाई प्रभावकारी बनाउन आयोजना बैंक दिग्दर्शन निर्माणको कार्य धेरै अगाडि बढिसकेको बताएका छन् । राष्ट्रिय योजना आयोगले पोखरामा गरेको...

मुख्यमन्त्री पोखरेल कांग्रेस वरियताको ३० औं स्थानमा

पोखरा/ गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली नेपाली कांग्रेसको वरियतामा ३० औं नम्बरमा परेका छन् । गण्डकी प्रदेशतर्फको खुलाबाट विजयी बनेका उनले सम्मानजनक हैसियत पाउँदा उनीभन्दा बढी मतले जितेका तनहुँका ध्रुव वाग्लेको वरियता भने ६३ औं...

गृहमन्त्री खाँणको दुखेसो: सदन नचल्दा गाह्रो भयो

पोखरा, १५ पुस – गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल एमालेलाई संसद अवरुद्ध नगर्न आग्रह गरेका छन् । उनले निरन्तर सदन अवरुद्ध हुँदा जनप्रतिनिधिहरुको अधिकार नै खोसिएको टिप्पणी पनि गरेका छन् । ‘सदनमा देखिएको अवरोधबारे...

‘राजनीतिक दलले मुलुकलाई बन्धक बनाए’

नवलपुर÷राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलले ३१ वर्षदेखि मुलुकलाई बन्धक बनाएर राखेको आरोप लगाएका छन् ।नवलपुरको कावासोतीमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओवादीले मुलुकलाई बन्धक बनाएको आरोप...

‘गौरवका आयोजना सक्न दबाब दिने’

बागलुङ/चौधौं महाधिवेशनबाट निर्वाचित भएको कांग्रेस जिल्ला कार्यसमितिले पहिलो बैठक बसेको छ । आइतबार भएको बैठकबाट राष्ट्रिय गौरवका आयोजना निर्माणमा दबाब दिने निर्णय गरेको छ । बागलुङमा अहिले मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी ढोरपाटन सडक र...

देउवाले भने– ‘एमसीसीमा राष्ट्रघात देखाउनुस्’

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) नेपालको हितमा रहेको बताएका छन् । आइतबार काठमाडौंमा शुरु भएको नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रघाती...

माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् । कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।...

केन्द्रीय सदस्य ताक्दै कास्कीका युवा नेताहरु

पोखरा/ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशनले माओवादी केन्द्रको नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि प्रथम सम्मेलन भनिए पनि शनिबारको बैठकले सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गरेको हो । महाधिवेशनमा भाग...

-->