काठमाडौँ/ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन् । राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएको पार्टीको केन्द्रीय निर्वाचन...
बागलुङ/कांग्रेस महाधिवेशनमा बागलुङका आठ जना नेताहरुले केन्द्रीय सदस्यको उम्मेदवारी दिएका छन् । महाधिवेशनमा पदाधिकारीमा भने कसैले पनि उमेदवारी दिएनन् । यसअघि दुई पटकसम्म केन्द्रीय सदस्य भइसकेकी रत्ना शेरचनले तेस्रोपटक पनि केन्द्रीय सदस्यमै उम्मेदवारी दिएकी छन्...