आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एक हजार मतगणना: देउवालाई ४७२ र शेखरलाई ३७६ मत

काठमाडौं, २८ मंसिर – नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा १ हजार मतगणना हुँदा ४७२ मत लिएर शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् । उनलाई अर्का उम्मेदवार शेखर कोइरालाले ३७६ मत लिएर पछ्याइरहेका छन्...

४३ सयले मतदान गरे, डेढ घण्टा समय थपियो

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मतदानको समय फेरी डेढ घण्टा थप भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति साढे १० बजेसम्मका लागि तोकेको छ । नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा सभापतिका...

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ

स्याङ्जा/ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश समितीको प्रथम अधिवेशनबाट गायत्री गुरुङ अध्यक्षमा निर्बिरोध निर्वाचित भएकी छन् । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी गुरुङको अध्यक्षतामा २८ सदस्य थप्ने गरी २२९ सदस्यिउ...

एमाले प्रचार विभागमा पृथ्वीसुब्बा

पोखरा/ गण्डकीका निवर्तमान मुख्यममन्त्री तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ प्रचार विभागको प्रमुख चयन भएका छन् । एमालेको काठमाडौंमा जारी बैठकले गुरुङलाई प्रवक्ता चयन गरेको हो । एमाले सचिव, संगठन विभाग प्रमुख भएर काम गरिसकेका गुरुङ...

विश्वप्रकाशको पक्षमा खुले कास्की सभापति किशोरदत्त

पोखरा/ नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्मालाई सघाउने घोषणा गरेका छन् । उनले गुट बिना निर्वाचन जित्न सकिन्छ भन्ने उदाहरण पेश गर्न विश्वप्रकाशलाई शुभकामना पनि दिएका छन् । गोप्य मतदानको मर्मलाई...

गण्डकीका नेताहरु सभापति ताक्ने तर नपाउने !

पोखरा/नेपाली कांग्रेसको राजनीतिमा गण्डकीबाट उपसभापति र वरिष्ठ नेताको दर्जाभन्दा कोही माथि पुगेनन् । २०१७ सालमा महामन्त्री बनेका श्रीभद्र शर्माले पञ्चायत नरोजेको भए वा २०५३ सालमा महामन्त्री बनेका तारानाथ रानाभाटको ओरालो यात्रा तय नभएको भए...

६० प्रतिशत मत लिएर आउन अध्यक्ष ओलिको निर्देशन

काठमाडौं, २६ मंसिर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६० प्रतिशत मत लिएर आउन केन्द्रिय सदस्यहरुलाई निर्देशन दिएका छन् । भक्तपुरमा बसेको केन्द्रीय कमिटीको बैठकलाई आईतवार सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी अब तुफान...

एमाले गण्डकी अध्यक्षमा म्याग्दीका नवराज शर्मा, केद्रीय कमिटीमा गण्डकीका ७ जना मनोनित

पोखरा – नेकपा एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा चयन भएका छन् । एमालेको केन्द्रीय कमिटीको बैठकले म्याग्दीका नवराजलाई गण्डकी अध्यक्षमा चयन गरेको हो । शर्माले २०७० को संविधान सभा निर्वाचनमा म्याग्दीबाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए...

एमाले स्थायी कमिटीमा खगराजको इन्ट्री

पोखरा- नेकपा एमाले एमालेको स्थायी कमिटीमा गण्डकीका ६ जना समेटिएका छन् । ४५ जनाको स्थायी कमिटीमा पदाधिकारीमा रहेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव पद्मा अर्यालसहित नेताहरु खगराज अधिकारी, काशीनाथ अधिकारी, किरण गुरुङ, सिता पौडेल...

सुज अभियान लिएर गाउँघर डुल्दै भट्टराई

वडा कमिटीकार्यालय उद्घाटनमा भट्टराईले कुनै सम्बोधन गरेनन् । तर, पार्टीका कार्यकर्ताले प्रस्तुत गरेको हाउभाउले ‘जसपा अब निर्वाचनमा होमिएको छ है !’ भन्ने सन्देश स्पष्ट प्रवाह भएको थियो । तनहुँ/हिजोआज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संघीय राजधानी...

-->