आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कांग्रेस महाधिवेशन सुरू

काठमाडौं / नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोह सुरू भएको छ । उद्घाटन समारोहमा भाग लिन हजारौंको संख्यामा कांग्रेस कार्यकर्ता भृकुटीमण्डमा भेला भएका छन् । दिउँसो १ बजेबाट सुरू भएको उद्घाटन समारोहमा अहिले कलाकारहरूले...

पहिले ‘ज्यान’ पछि ‘टाउको’ !

पोखरा/ वडादेखि नै अधिवेशनमार्फत नेतृत्व छानिरहेको नेकपा माओवादी केन्द्रले पहिला ज्यान अर्थात संगठन कमिटी सदस्य र त्यसपछि टाउको अर्थात् अध्यक्षसहित पदाधिकारी छान्ने विधि अपनाएको छ । माओवादीले प्रयोगमा ल्याएको यो विधि अन्य ठूला दल...

ज्योतिषले जुराएको साइतमा कांग्रेसको महाधिवेशन उद्घाटन हुने

काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उदघाटन ज्योतिषले जुराएको साईतमा हुने भएको छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले बताएका छन् । रिजाल प्रधानमन्त्री एवं कांग्रेस...

‘नवलपुरमा एमालेले सदस्य पनि जित्दैन’

नवलपुर/ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसानकुमार श्रेष्ठले नेकपा एकीकृत समाजवादीमा प्रवेशको लहर बढेको जिकिर गरेका छन् । मन्त्री श्रेष्ठले बिहीबार नेकपा एकीकृत समाजवादी कावासोती नगरपालिका कमिटीको प्रथम सम्मेलन, नगर कमिटी घोषणा तथा सपथ...

कांग्रेसमा दुई महामन्त्रीका लागि १० नेताको दाबी

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका दुई पदका लागि १० जना नेताले दाबी गरेका छन्। महाधिवेशनबाट सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्य चयन हुनेछन्। अहिलेसम्म सभापतिका लागि पाँच जनाको दाबी देखिएको छ। सभापति शेरबहादुर...

बागलुङबाटै आधादर्जन आकांक्षी

बागलुङ/कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै छ । केन्द्रमा संस्थापन र इतर समूहमा सभापति तथा पदाधिकारीको लागि घम्साघम्सी चलिरहेको छ । कुन नेतालाई कुन स्थानमा व्यवस्थापन गर्ने भन्नेमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूह निरन्तर...

तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले देशवासीका नाममा दिएको पहिलो सन्देश

प्रधानमन्त्रीका रूपमा बिपी कोइरालाले २०१६ जेठ १४ गते देशवासीका नाममा पहिलो सन्देश दिएका थिए। नेपाली कांग्रेसको आसन्न चौधौं महाधिवेशनका सन्दर्भमा हामीले बिपीको उक्त सन्देश ‘नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू’ किताबबाट साभार गरेका छौं- सम्पादक । देशका...

जनमोर्चा बागलुङले सुरु गर्यो बिशेष संगठनात्मक अभियान

बागलुङ – राष्ट्रिय जनमोर्चा बागलुङले सुरु गरेको बिशेष संगठनात्मक अभियान तिव्ररुपमा अगाडि बढेको छ । बुधवार जैमिनी नगरपालिका वडा नं. १० राङ्खानीमा वडा प्रशिक्षण भेला सम्पन्न भएको छ । प्रशिक्षण भेलामा प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका...

मणिपाल मेडिकल अफ साइन्स अगाडि अनेरास्ववियुको विरोध प्रदर्शन

पोखरा, २२ मंसिर – विद्यार्थीबाट असुल गरेको अधिक शुल्क फिर्ता गर्नुपर्ने माग गर्दै अनेरास्ववियु गण्डकी प्रदेशले बुधवार पनि मणिपाल मेडिकल कलेज अफ साइन्स अगाडि बिरोध प्रर्दशन गरेको छ । मणिपाल मेडिकल कलेज अफ साइन्सले चिकित्सा...

कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा: गण्डकीबाट दर्जनौं आकांक्षी

पोखरा – नेपाली कांग्रेसको केन्द्री पदाधिकारी तथा सदस्यम गण्डकीबाटै दर्जनौं आकांक्षी देखिएका छन् । १४ औं महाधिवेशनमा तनहुँका वरिष्ठ नेता रामचन्द्र पौेडेल सभापतिका दावेदार हुन् भने तनहुँकै प्रदीप पौडेलले महामन्त्री लड्ने घोषणा गरेका छन्...

-->