आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

गण्डकी कांग्रेस सभापतिमा शुक्रराज शर्मा जीत नजिक

पोखरा – नेपाली कांग्रेस गण्डकीका सभापतिमा शुक्रराज शर्मा विजयी बनेका छन् । शनिबार सम्पन्न मत गणना जारी छ । समाचार तयार पार्दासम्म सभापतिका प्रत्यासी शुक्रराज शर्मा झिनो मतले अगाडि छन् । वरिष्ठ नेता रामचन्द्र...

गण्डकी प्रदेशमा पौडेल पक्षका शर्मा जित नजिक, कसको मत कति ?

पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये  १ हजार मत गणना हुँदा सभापतिका प्रत्यासी वरिष्ठ नेता  रामचन्द्र पौडेल पक्षका शुक्रराज शर्माले ५३२ र...

४०० मत गन्दा पौडेल समूहका शर्माको अग्रता

पोखरा – नेपाली काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतगणना जारी छ । खसेको  ११४६ मत मध्ये ४०० मत गणना हुँदा सभापतिका प्रत्यासी पौडेल पक्षका शुक्रराज शर्माले २०४ र देउवा पक्षका अर्जुन प्रसाद...

गण्डकीमा ११४६, सुदूरपश्चिममा १००३ मत खस्यो

पाेखरा\नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश अधिवेशनमा १ हजार १ सय ४६ मत खसेको छ । निर्वाचन समितिका अनुसार १ हजार १ सय ६५ मतदातामध्ये १ हजार १ सय ४६ जनाले नयाँ...

कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा मतदान सुरु (फोटो फिचर)

पोखरा – नेपाली कांग्रेस प्रथम गण्डकी अधिवेशनको मतदान सुरु भएको छ । पोखरा महानगपालिका ९ नयाबजार स्थित पोखरा प्रदर्सनी केन्द्रमा विहानदेखी मतदान सुरु भएको हो । चुनावमा शेरबहादुर देउवा पक्षका अर्जुन जोशी र रामचन्द्र पौडेल पक्षका...

गुरुङ फिल्मकी ‘नेतृ’ नायिका !

पोखरा\दमौलीकी रिया गुरुङलाई धेरैले नायिका भनेर चिन्छन् । उनले आधा दर्जन बढी फिल्म र दर्जन बढी म्युजिक भिडिओमा अभिनय गरेकी छन् । गुरुङ भाषा र संस्कृतिमा आधारित फिल्म कर्म क्याँ (कर्मको बाटो)बाट डेब्यु गरेकी...

चुनाव : तात्दै दल र आयोग

बागलुङ\देशभर क्रियाशील सबै राजनीतिक दलको महाधिवेशन, प्रदेश र जिल्ला तहको अधिवेशनहरु धमाधम भइरहेका छन् । मंसिर महिनाभित्रै सक्नेगरी सबै दलहरु तातेका छन् । उनीहरुको सक्रियता देख्दा देशमा छिटै निर्वाचन आउने संकेत गरेको छ । राजनीतिक...

कांग्रेस महाधिवेशन: प्रदेश झरे केन्द्रका नेता

काठमाडौं – नेपाली कांग्रेसको प्रदेश सभापति पद केन्द्रीय कार्यसमितिका सदस्य, पदाधिकारीका दाबेदार, संघीय सांसद, पूर्वमन्त्रीहरू तथा भ्रातृसंस्थाका प्रमुख पदमै रहेका नेताहरू समेतको रोजाईमा परेको छ । केन्द्रीय नेताहरू नै प्रदेश झरेपछि प्रदेशको प्रतिस्पर्धा केही...

गण्डकी प्रदेशमा जोशी र शर्माको प्यानलसहित उम्मेदवारी दर्ता

पोखरा – नेपाली कांग्रेसको गण्डकी प्रदेश अधिवेशनमा सभापति शेरबहादुर देउवा र संस्थापनइतर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । सभापतिमा संस्थापन पक्षबाट अर्जुन जोशी र संस्थापन इतर पक्षबाट शुक्रराज शर्मा उम्मेदवार छन्...

राप्रपाको नयाँ नेतृत्वमा उम्मेदवारी दर्ता

काठमाडौं\राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी...

-->