शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गृहणीलाई पनि भत्ता दिनुपर्छ : संग्रौला

बागलुङ, १३ भदौ – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले गृहनी महिलाका लागि पनि राज्यको भत्ताको व्यवस्था गर्नुपर्ने बताएकी छिन् । काठेखोला गाउँपालिका—४ तंग्राम बागलुङले हरितालिका तीजको अवसरमा आयोजना गरेको महिला अधिकार विषयक...

काठेखोलामा काँग्रेसको छायाँ सरकार

बागलुङ,९ भदौ – नेपाली काँग्रेस केन्द्रीय समितिले छाया सरकार बनाए जस्तै यहाँको गाउँपालिका तहमा पनि छाया सरकार गठन गरिएको छ । काठेखोला गाउँपालिकामा कांग्रेसले अध्यक्षका पराजित उमेदवार होमबहादुर हमालको अध्यक्षतामा छाया सरकार बनाएको हो । बारम्बार...

तीन महिनाअघि नै  चुनावी चटारो

पोखरा,९ भदौ – निर्वाचन आयोगले मंसिर १४ गते उपनिर्वाचन गर्ने मिति तय गरिसकेपछि देशभरिकै ध्यान कास्की क्षेत्र नम्बर २ मा केन्द्रित छ । यो तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि खालि भएको निर्वाचन क्षेत्र हो...

एकतावद्ध हुँदै पार्टी निर्माण जुट्न शेरचनको आग्रह

गलकोट, ८ भदौ-  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटि सदस्य सुनिल शेरचनले सवै कार्यकर्तालाई एकतावद्ध हुँदै पार्टी निर्माण र परिचालनमा जुट्न आग्रह गरेका छन् ।गलकोट नगरपालिका वडा नं. ११ रिघाको टोल भेलामा बोल्दै...

जनतासंग जनप्रतिनिधि अभियान संचालन

बागलुङ, ५ भदौ – सत्ताधारी नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा)ले स्थानीय तहको दुई बर्ष र संसद निर्वाचित भएको डेढ बर्षपछि जनतासँग जनप्रतिनिधि अभियान संचालनमा ल्याएको छ । बुधवार बागलुङ नगर समितिले पहिलो कार्यक्रम गरेर जिल्ला स्तरीय अभियानको...

नियोजित रूपमा वरीयता परिवर्तन भयो: माधव नेपाल

काठमाडौं,३ भदौ –नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य माधवकुमार नेपालले आफ्नो मानमर्दन गर्न नियोजित रूपमा वरीयता परिवर्तन गरिएको बताएका छन्।मंगलबार सचिवालय बैठकका निर्णयहरूमा लिखित फरक मत दर्ता गर्दै नेपालले पहिला झलनाथ खनाललाई अपमान गर्न खोजिएको...

बालुवाटारमा सर्वदलीय बैठक

काठमाडौँ, ३ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ।ओलीले प्रधानमन्त्री भएपछि पहिलोपटक मंगलवार सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेता...

उपनिर्वाचनमा कांग्रेसलाई जिताउन देउवाको निर्देशन

पोखरा, ३२ साउन – सरकारले आगामी मंसिरमा देशभरका रिक्त स्थानमा उपनिर्वाचन गर्ने तयारी गरेको छ । देशभरिका रिक्त स्थानमध्ये सबैभन्दा बढि चर्चा कास्की प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. २ को छ । निर्वाचन आयोगका अनुसार...

नेकपाको स्कुल विभागमा ईश्वर र देबेन्द्र

काठमाडौं,३१ साउन – नेपाल कम्युनिष्ट पाटी) नेकपाले ३३ विभागको जिम्मेवारी टुंग्याएको छ ।शुक्रवार बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विभागको जिम्मेवारी टुंग्याएको हो ।लामो समयदेखि विवादमा रहेको स्कूल विभाग प्रमुखमा ईश्वर पोखरेलले...

कार्यकर्ता रिहाइ गर्न बिप्लब नेतृत्वको नेकपाको  माग

बागलुङ,२९ साउन – नेपाल कम्यूनिष्ट पार्टि (विप्लब समुहले एक प्रेस विज्ञप्ती जारी गर्दै सो पार्टिको नेता महेन्द्र भण्डारी लाई तत्काल रिहा गर्न माग गरेको छ। साउन २७ गते विहान बागलुङ बजारबाट भण्डारीको अपहरण शैलिमा पक्राउ...

-->