मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

देशको परिस्थितीले माओवादीको खोजी भईरहेको छ : पौडेल

बागलुङ/नेकपा माओवादी केन्द्रका सचिव तथा पूर्व शिक्षा मन्त्री देबेन्द्र पौडेलले देशको परिस्थितीले फेरि माओवादी केन्द्रको खोजी भईरहेको बताएका छन् । नेकपा माओवादी केन्द्र बागलुङ जिल्ला समन्वय समितिको पूर्ण बैठकलाई बिहिबार गलकोटमा सम्बोधन गर्दै पौडेलले...

गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम

बागलुङ/कर सप्ताह संचालन गरेको आन्तरिक राजश्व कार्यालय बागलुङले बिहिबार गलकोट र बुर्तिवाङमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । करदातालाई आफ्नो पेशा व्यवसायबारे खुलेर जानकारी गराउने, कर तिर्ने र कर छली नगर्ने वातावरण बनाउन यो...

‘एक पालिका, एक खेल मैदान’ योजनामै सीमित

बागलुङ / बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि...

बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

बागलुङ/गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी...

बागलुङको नारायणस्थान बालमैत्री वडा घोषणा

बागलुङ/आगामी पुस मसान्तभित्र नगरलाई नै बालमैत्री घोषणा गर्ने लक्ष्य राखेको बागलुङ नगरपालिकाले वडा स्तरमा घोषणाको काम थालेको छ । बुधबार नगरका १४ वटा वडामध्ये पहिलो बालमैत्री वडाको रुपमा वडा नं. १४ नारायणस्थानलाई घोषणा गरिएको...

महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाका महिलालाई आत्मनिर्भर बनाउन अचार बनाउने तालिम प्रदान गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुने तरकारी तथा फलफूलबाट महिलालाई अचार बनाउने तालिम दिइएको हो । काठेखोला गाउँपालिका र नेपाल गाजा डेभलपमेण्ट फाउण्डेशनको सहकार्यमा...

गलकोट नगर अस्पतालमा प्रसुती र शिशु उपचार केन्द्र संचालन

बागलुङ/गलकोट नगर अस्पतालमा प्रसुती सेवा र शिशु उपचार सेवा संचालनमा आएको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मंगलबार उक्त सेवाको उद्घाटन गरेका छन् । मन्त्री पौडेलले सेवा उद्घाटन गर्दै आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी...

सवै प्रदेशमा मुटुरोगको विशिष्टिकृत अस्पताल संचालन गर्नेछौं : स्वास्थ्य मन्त्री पौडेल

बागलुङ/ नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सात वटै प्रदेशमा मुटुरोगको उपचारका लागि विशिष्टीकृत अस्पतालको संचालन गर्ने जनाएका छन । मंगलबार बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ मा नवनिर्मित विहुँकोट आधारभुत अस्पतालको उद्घाटन...

गलकोटका सबै बस्तीमा पुग्यो सडक, थप ट्र्याक खोल्न बन्द

बागलुङ / गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पुर्याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो । नगरप्रमुख भरत शर्मा गैरेले नगरपालिका...

मालढुंगा-बेनी सडक दैनिक ६ घण्टा बन्द, बागलुङ-बेनी सडक प्रयोग गर्न अनुरोध

पर्वत / कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुंगा–बेनी सडकखण्ड आजबाट ८ दिनसम्म दैनिक ६ घण्टा बन्द गरिने भएको छ । सडक कालोपत्र र स्तरोन्नतिका लागि आज मंसिर ४ गतेदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द...

-->