बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ स्थित श्री रंगवैकटेश मुक्तिनारायण मन्दिर कुँडुले फेदीको १९ औँ साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै बागलुङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख राजु खड्काले धार्मिक संरचनामार्फत बागलुङमा पर्यटकिय क्षेत्रको विकास हुँदै...
पोखरा/ बागलुङको जैमिनी नगरपालिका– १ स्थित कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेको जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । बुधबार गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले जैमिनी धामको निरीक्षण गर्दै...
बागलुङ/युवा उद्यमी ऋषिराम गौतमले आफ्नो जन्मदिनको खर्च मानवसेवामा खर्चिएका छन् । सृष्टि फर्निचरका सञ्चालक तथा बागलुङ उद्योग वाणिज्य संघका महासचिव समेत रहेका गौतमले जन्मदिनमा हुने खर्च मानव सेवा आश्रमलाई दिएका हुन् । गौतमले बागलुङ नगरपालिका–३...
बागलुङ/नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युवामाझ लोकप्रिय कांग्रेस बनाउने बताएका छन् । उनले त्यसका लागि युवाको चाहना अनुसारका काममा पनि कांग्रेस सक्रिय बन्नुपर्ने धारणा राखे । नेपाली कांग्रेस प्रदेश समितिको आयोजनामा बुर्तिवाङमा भएको...