मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

लायन्स क्याबिनेट बैठक : पर्यटक भित्र्याउने लक्ष्य

बागलुङ/एक हजार पर्यटकलाई बागलुङका विभिन्न स्थानमा भ्रमण गराउने गरी लायन्स क्लब डिस्ट्रिक्ट ३२५ जे नेपालको दोश्रो क्याबिनेट बैठक बागलुङमा हुने भएको छ । कात्तिक ३० र मंसिर १गते बागलुङ बजारमा हुने क्याबिनेट बैठकले पर्यटन प्रवद्र्धन...

ढोरपाटनका मेयर देवकुमार नेपालीलाई आज पोखरा ल्याइँदै, रविलाई म्याद थपका लागि लगिदै

फाइल तस्बिर पोखरा/इमेज सहकारी ठगी प्रकरणमा पक्राउ परेका ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थप अनुसन्धानको लागि आज पोखरा ल्याइँदैछ । पोखरामा रहेको इमेज सहकारीमार्फत् झण्डै ६८ करोड ठगीको आरोप लागेकाले थप अनुसन्धानको लागि उनलाई पोखरा ल्याउन...

उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा मंसिर २२ गते हुने

बागलुङ/नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको दोस्रो साधारण सभा आगामी मंसिर २२ गते बागलुङ बजारमा हुने भएको छ । शुक्रबार बागलुङ बजारमा बसेको कार्यसमितिको बैठकले साधारण सभाको मिति तय गरेको हो । नेपाल उद्योग व्यापार...

बागलुङका स्थानीय तहमा चार महिनामा १० प्रतिशत पनि योजना सम्झौता भएनन्

बागलुङ/पटक पटक लोकप्रियताका नारा लगाएपनि स्थानीय तहले समयमा योजना सम्झौता गर्न सकेका छैनन् । जसका कारण असार मसान्तमा हतारमा काम गर्ने र बजेट सक्ने प्रवृत्ति बढेर गएको छ । चालु वर्षको चार महिना बित्नै लाग्दा...

बागलुङ बडिगाडको आफ्नै घर दम्पती मृत फेला

बागलुङ / बागलुङको बडिगाडमा श्रीमान् श्रीमती मृत फेला परेका छन् । जिल्लाको बडिगाड गाउँपालिका-१० निगलपानीका २२ वर्षीय जीवन परियार र उनकी श्रीमती १९ वर्षीया सन्ध्या परियार आफ्नै घरमा मृत फेला परेका हुन् । बिहीबार साँझसँगै...

ढोरपाटनमा जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु

बागलुङ / ढोरपाटन नगरपालिकामा धान लिएर आएको जिप दुर्घटना हुँदा चालकको घट्नास्थलमा नै मृत्यु भएको छ । ढोरपाटन नगरपालिका-३ को टारीबान्द्रे भीरबाट बोलेरो जिप खस्दा चालकको मृत्यु भएको छ । लु १ च ६९३८...

निर्माण थालेको १६ वर्षमा सालझण्डी ढोरपाटन सडकमा ३० प्रतिशत मात्रै प्रगती !

बागलुङ/निर्माण थालेको १६ बर्ष पुग्दापनि सालझण्डी ढोरपाटन सडकको बागलुङ खण्डमा ३० प्रतिशत मात्रै प्रगती भएको छ । ठेकेदारले काम नगरेकोमा अलपत्र परेको आयोजनाले आरोप लगाउने गरेको छ । उता आयोजनाले पनि एकादुइ स्थानमा मात्र ठेक्का...

१७ करोड बजेटमा बक्यौता मात्रै ११ करोड

बागलुङ/सडक डिभिजन कार्यालयमा अघिल्ला बर्ष भएका कामको भुक्तानी दिन मात्रै ११ करोड ५० लाख बाँकी छ । तर चालुबर्ष जम्मा १७ करोडको ठेक्का लगाउन पाइने बजेट स्विकृत छ । उक्त बजेटले गत बर्षको बक्यौता तिर्ने...

३० वर्षपछि निरयघाटमा तोरण तारिंदै

बागलुङ/हरिवोधिनी एकादशीको अवसरमा बागलुङको निरयघाटमा ऐतिहासिक मेला आयोजना गरिने भएको छ । झण्डै ३० वर्षदेखि रोकिएको एकादशी मेलालाई जीवन्तता दिन राधाकृष्ण मन्दिर सेवा समितिले अगुवाई गरेको हो । हरिवोधिनी एकादशी मेला व्यवस्थापन समिति गठन गरेर...

पोखरामा बदनियत राखेर थप १२९ कर्मचारी नियुक्त: लोकसेवाले गर्यो सबै बदर

पोखरा/पोखरा महानगरपालिकामा १२९ जना कर्मचारीलाई प्रचलित कानुन विपरित नै स्थायी नियुक्ती दिएको खुलेको छ । प्रदेशको लोकसेवा आयोगले सबै कर्मचारीको नियुक्ती बदर गरिदिएको छ । हालै आएर पोखरा महानगरपालिकामा कर्मचारी नियुक्तीको अर्को बेथिती सार्वजनिक भएको...

-->